नेभिगेशन
सबै कुरा

नयाँबजारको सडकमा परेको खाडल (तस्विरहरु)

काठमाडौँ । काठमाडौँको अतिव्यस्त सडक मध्येको एक सोह्रखुट्टे–बालाजु सडकखण्डमा करिब ११ फिट अग्लो  खाल्डो परेको छ । सडकमा खाल्डो परेपछि सवारी आवागमन अवरुद्ध भएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

भारी वर्षाका कारण सडक भासिएर खाल्डो परेको हुनसक्ने अनुमान गरिएको छ । उक्त खाल्डोमा बिहानै मोटरसाइकल समेत खसेको थियो । खाल्डोमा खसेको बा ५० प ३८२ नम्बरको मोटरसाइकल पछि क्रेनको सहायताले निकालिएको थियो । मोटरसाईकलका चालक भने सकुशल छन् । 

Ncell
Extreme Energy

अहिले उक्त सडकखण्ड एकतर्फी सञ्चालमा छ भने खाल्डो मर्मत गर्ने तयारी गरिएको छ । 






प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर–चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने अनुमान

बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर–चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने अनुमान

डुम्रे–बेँसीसहर–चामे सडक आयोजनाले दुवै कामका लागि छुट्टाछुट्टै प्रस्ताव सम्बन्धित मन्त्रालयमा पठाएको आयोजना प्रमुख सतीश सुवेदीले बताए । उनका अनुसार असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षासँगै आएको...
लेदो पन्छाएपछि बिपी राजमार्ग पुनः सञ्चालन

लेदो पन्छाएपछि बिपी राजमार्ग पुनः सञ्चालन

काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–९ पिन्थलीबेँसी नजिकै आज लेदो माटो र गेग्रान खस्दा राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयकाका सूचना अधिकारी रविन विष्टले जानकारी दिए ।
‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’

‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’

प्राधिकरणले दूरसञ्चार सेवा प्रदायकले सेवा उपलब्ध गराएबापत लिने शुल्क उचित र मनासिब हुनुपर्ने उल्लेख गरेको छ । प्राधिकरणले तोकेको निर्देशिकाबमोजिम शुल्क निर्धारण गरी लागू हुने मितिसमेत उल्लेख गरेर...
पोखराको सेतीमाथि निर्माणाधीन एक अर्बको 'सिग्नेचर पुल' (तस्बिर)

पोखराको सेतीमाथि निर्माणाधीन एक अर्बको 'सिग्नेचर पुल' (तस्बिर)

पोखरा-मुग्लिन सडक आयोजनाअन्तर्गत एसियाली विकास बैंकको सहयोगमा भ्याटसहित १ अर्ब ७ करोड रुपैयाँ  लागतमा बन्दै गरेको यो पुलको ठेक्का रसुवा कन्स्ट्रक्सनले लिएको छ ।