थप सबै कुरा
संसद्मा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम स्थगित, गृहमन्त्रीले रसुवा बाढीबारे जानकारी गराउने
प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम स्थगित भएको छ । बुधबार, भदौ १०, २०८३
उद्धार र राहतलाई तीव्रता दिन राष्ट्रपतिको आग्रह
उनले विपद्को यस घडीमा उद्धार र राहतको कामलाई तीव्रता दिन सरकार, राजनीतिक दल, सामाजिक संघसंस्था, सुरक्षासहित सम्पूर्ण निकाय र आम नागरिकलाई आव्हान गरेका छन् । बुधबार, भदौ १०, २०८३
विपद् व्यवस्थापनका सम्पूर्ण संयन्त्रहरू परिचालन गर्न सरकारलाई रास्वपाको ध्यानाकर्षण
राष्ट्रिय स्वतन्त्र पार्टीले रसुवा बाढीबाट प्रभावित क्षेत्रमा विपद् व्यवस्थापनका सम्पूर्ण संयन्त्रहरू परिचालन गर्न सरकारलाई ध्यानाकर्षण गराएको छ । बुधबार, भदौ १०, २०८३
रसुवा बाढी: उद्धार, राहत तथा स्वयंसेवी कार्यमा खटिन नेता कार्यकर्तालाई सभापति लामिछानेको अपिल
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले रसुवा भीषण बाढीबाट प्रभावितको उद्धार, राहत तथा स्वयंसेवी कार्यमा जुट्न नेता कार्यकर्ता र शुभेच्छुकलाई अपिल गरेका छन् । बुधबार, भदौ १०, २०८३भर्खरै
- भोटेकोशी–त्रिशूलीमा गएको बाढीबाट १९ वटा पुलमा क्षति
- विपदमा परेकाहरुलाई सबै दल मिलेर उद्धार, राहत र पुनर्स्थापना गर्नुपर्छ : हर्क साम्पाङ
- रास्वपा मुख्य सचेतकले सभामुखलाई भने, 'प्रभावित क्षेत्रका सांसदहरु जिल्ला जानुपर्नेछ'
- सेनाका ६ हेलिकप्टरबाट २९ जनाको गरियो उद्धार
- तत्काल उद्धार र राहत पहिलो दायित्व : सांसद सरस्वती लामा
- आकाशबाट देखिएको खण्डहर त्रिशूलीबजार (तस्बिरकथा)
- रसुवा बाढीपछि बसेको मन्त्रिपरिषदका यी हुन् १० निर्णय
- सरकार राहत, पुनर्स्थापना र पुननिर्माणमा लाग्नुपर्छ : एमाले सांसद कँडेल









-1787142886.jpg)

