नेभिगेशन
सबै कुरा

अशोकराज सिग्देललाई कायमुकायम प्रधानसेनापतिको जिम्मेवारी

काठमाडाैँ । नेपाली सेनाका बलाधिकृत रथी अशोकराज सिग्देललाई कायमुकायम प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय भएको छ। बुधबार मन्त्रीपरिषद बैठकले सिग्देललाई निमित्त प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

हालका प्रधान सेनापति प्रभुराम शर्माको आगामी भदौ २४ गते कार्यकाल सकिने भएकाले त्यस अघि नै सिग्देललाई जिम्मेवारी प्रदान गरिएको हो । नेपाली सेनामा आफ्नो कार्यकाल सकिनु एक महिना अगावै बिदामा बस्ने चलन छ । सोही कारण शर्मा साउन २४ देखि बिदामा बस्ने तयारीमा छन् ।

Ncell
Extreme Energy

जिम्मेवारी दिइएका सिग्देललाई भदौ २४ गते नै कमाण्ड हस्तान्तरण गर्ने जंगी अड्डाको तयारी रहेको जनाइएको छ । सिग्देलले आगामी तीन वर्ष नेपाली सेनाको कमान्ड गर्नेछन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
संसद्‍मा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम स्थगित, गृहमन्त्रीले रसुवा बाढीबारे जानकारी गराउने

संसद्‍मा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम स्थगित, गृहमन्त्रीले रसुवा बाढीबारे जानकारी गराउने

प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम स्थगित भएको छ ।
उद्धार र राहतलाई तीव्रता दिन राष्ट्रपतिको आग्रह

उद्धार र राहतलाई तीव्रता दिन राष्ट्रपतिको आग्रह

उनले विपद्को यस घडीमा उद्धार र राहतको कामलाई तीव्रता दिन सरकार, राजनीतिक दल, सामाजिक संघसंस्था, सुरक्षासहित सम्पूर्ण निकाय र आम नागरिकलाई आव्हान गरेका छन् ।
विपद् व्यवस्थापनका सम्पूर्ण संयन्त्रहरू परिचालन गर्न सरकारलाई रास्वपाको ध्यानाकर्षण

विपद् व्यवस्थापनका सम्पूर्ण संयन्त्रहरू परिचालन गर्न सरकारलाई रास्वपाको ध्यानाकर्षण

राष्ट्रिय स्वतन्त्र पार्टीले रसुवा बाढीबाट प्रभावित क्षेत्रमा  विपद् व्यवस्थापनका सम्पूर्ण संयन्त्रहरू परिचालन गर्न सरकारलाई ध्यानाकर्षण गराएको छ ।
रसुवा बाढी: उद्धार, राहत तथा स्वयंसेवी कार्यमा खटिन नेता कार्यकर्तालाई सभापति लामिछानेको अपिल

रसुवा बाढी: उद्धार, राहत तथा स्वयंसेवी कार्यमा खटिन नेता कार्यकर्तालाई सभापति लामिछानेको अपिल

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले रसुवा भीषण बाढीबाट प्रभावितको उद्धार, राहत तथा स्वयंसेवी कार्यमा जुट्न नेता कार्यकर्ता र शुभेच्छुकलाई अपिल गरेका छन् ।