नेभिगेशन
सबै कुरा

महासंघको वेबसाइटबाट तेजाबी सुनको मूल्य हट्यो

काठमाडौँ । नेपाल सुन चाँदी व्यवसायी महासंघले २२ क्यारेटको सुनको मूल्य तोक्न सुरु गरेको छ । महासंघले यस अघि लामो समयसम्म तेजाबी सुनको मूल्य ताक्दै आएको थियो । बजारमा ग्राहकबाट फिर्ता आउने तथा  नेपालमै प्रशोधन भएको सुनलाई तेजाबी सुन भनिन्छ । तेजाबी सुन र छापावाल सुन बीचको मूल्यान्तर करिब ५ सय रुपैयाँ प्रतितोलामा हुँदै आएको थियो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

गत सातासम्म यसैगरी बजारमा मूल्य तोकिने गरिएको थियो । तर, बजारमा अहिले २२ क्यारेटको सुनको माग उच्च भएपछि २२ क्यारेटको सुनको मूल्य महासंघको वेबसाइटमा तोक्न थालिएको महासंघका निवर्तमान अध्यक्ष माणिकरत्न शाक्यले बताए ।

Ncell
Extreme Energy

‘२२ क्यारेटको सुन निकै बलियो र मजबुतीको गहना बनाउनका लागि प्रयोग हुन्छ,’ उनले भने, ‘बजारमा धेरै माग भएपछि अहिले हामीले २२ क्यारेटको मूल्य वेबसाइटमा राखेका हौँ । तेजाबी सुनको बजार मूल्य त यथावत नै छ ।,’ वेबसाइटमा नतोके पनि बजारमा भने चलनचल्तीका लागि तेजाबी सुनको मूल्य तोकिने शाक्यको भनाई छ ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल, नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा.गोपाल भट्ट, राष्ट्र बैंकका डेपुटी गभर्नर किरण पण्डित र नेपाल धितोपत्र बोर्डका उपकार्यकारी निर्देशक नारायण शर्मा...
उपत्यका बाहिरबाट ‘एलपी ग्यास सिलिन्डर’ मा ‘बोटलिङ’ गर्न थालियो

उपत्यका बाहिरबाट ‘एलपी ग्यास सिलिन्डर’ मा ‘बोटलिङ’ गर्न थालियो

पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि संघीय राजधानी काठमाडौँ बाहिर खाना पकाउने ग्यास भरेर (बोटलिङ) लैजान थालिएको छ ।
बाढी पीडितका लागि पद्म ज्योति समूहको एक करोड सहयोग, प्रधानमन्त्री राहत कोषमा जम्मा

बाढी पीडितका लागि पद्म ज्योति समूहको एक करोड सहयोग, प्रधानमन्त्री राहत कोषमा जम्मा

रसुवा भोटेकोशी  बाढी प्रभावितका लागि पद्म ज्योति समूहले एक करोड रुपैयाँ सहयोग गरेको छ ।
चेम्बर र एनआरएनएबीच लगानी तथा व्यापार प्रवर्द्धनमा सहकार्य गर्ने समझदारी

चेम्बर र एनआरएनएबीच लगानी तथा व्यापार प्रवर्द्धनमा सहकार्य गर्ने समझदारी

नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय नेपाली संघ (एनआरएनए), नेपालबीच नेपालमा लगानी प्रवर्द्धन, व्यापार तथा व्यवसाय विस्तार र आर्थिक सहकार्यका लागि समझदारी भएको छ।