थप सबै कुरा
भोटेकोशी बाढीपछिको खोजी र उद्धार स्थगित
सरकारले ‘अत्यावश्यक’बाहेक भोटेकोशी–त्रिशूली बाढीपछिको खोज तथा उद्धार चरणलाई स्थगन गर्ने निर्णय गरेको छ। सोमबार, असोज १९, २०८३
नुवाकोट र रसुवा जोड्ने वेत्रावतीस्थित फलाखु खोलामा बेलीब्रिज जडान सुरु
नेपाली सेनाका सेनानी चिरञ्जीवी चौलागाईंका अनुसार पुल निर्माणका लागि आवश्यक सामग्री नेपाली सेनाले मौज्दात राखेको धादिङको बैरेनी र बाराबाट ल्याउने काम भइरहेको छ । आजसम्म सबै सामग्री वेत्रावती... सोमबार, असोज १९, २०८३
कालीगण्डकी बाढीले २६६ मेगावाटका जलविद्युत् आयोजना प्रभावित, २१६ मेगावाट राष्ट्रिय प्रणाली बाहिर
हाइड्रो सपोर्ट प्रालि प्रवर्द्धक रहेको ६६ दशमलव तीन मेगावाट क्षमताको मध्यकालीगण्डकी जलविद्युत् आयोजनामा बाढीले सबैभन्दा बढी क्षति पुर्याएको छ । निर्माणाधीन आयोजनाको बाँध, सुरुङ, आवास, मेसिनरी तथा उपकरण,... शनिबार, असोज १७, २०८३
गरिब तथा विपन्न नागरिकलाई ७५ हजारसम्म आवास अनुदान प्रस्ताव
गरिब तथा विपन्न नागरिकलाई आवास निर्माणका लागि संघीय सरकारबाट ५० हजार र प्रदेश सरकारबाट २५ हजार रुपैयाँ गरी कुल ७५ हजार रुपैयाँसम्म अनुदान दिने व्यवस्था प्रस्ताव गरिएको छ। शनिबार, असोज १७, २०८३भर्खरै
- काठमाडौं–४ को ११२ रोपनी जग्गा सरकारको नाममा
- कांग्रेस सहमहामन्त्रीमा बहादुरसिंह लामाको उम्मेदवारी घोषणा
- आज कति छ सुनचाँदीको भाउ ?
- सभामुख अर्याल र अष्ट्रेलियाली समकक्षी डिकबीच भेटवार्ता
- गृहमन्त्री गुरुङको चेतावनी, 'राज्यको संवेदनशील सूचना चुहाउनेलाई कडा कारबाही हुन्छ'
- कांग्रेसको उम्मेदवारी दर्ता शुरू हुँदै, सात ७ हजार ११४ प्रतिनिधिले छान्दैछन् नेतृत्व
- रास्वपा जिल्ला पार्टी कार्यालयमा जब पहिलोपटक संघीय मन्त्री पुगे...
- नाइजेरियामा सैन्य विमान दुर्घटना, ३२ जनाको मृत्यु
साताको लोकप्रीय







-1791211018.jpg)
-1790783650.jpg)

