नेभिगेशन
सबै कुरा

मधेशी आयोगद्वारा छैठौ बार्षिक प्रतिवेदन पेश

काठमाडौँ । मधेशी आयोगले छैठौ बार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गरेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बुधबार शितल निवासमा संविधानको धारा २९४ बमोजिम आयोगका अध्यक्ष डा बिजय कुमार दत्तले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आर्थिक बर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन पेश गरेका हुन् । प्रतिवेदन पेश गर्दै अध्यक्ष दत्तले आयोगमा प्राप्त उजुरी उपर कारवाहीका लागि सम्बन्धीत निकायलाई सिफारिस गरिएको र आयोगले गरेका निर्णयहरुको कार्यान्वयन ९५ प्रतिशत भन बढि रहेको जानकारी दिए । 

Ncell
Extreme Energy

गत आर्थिक बर्षमा बिभिन्न मान्यमबाट ५८ वटा उजुरी प्राप्त भएको उनले बताए । उनले न्यून स्रोत साधन तथा बजेटको अभाव भएपनि मधेशी समूदायको थर सूचीकरण अध्ययन प्रतिवेदन राष्ट्रपति समक्ष सिफारिस गरिएको बताए । 

अध्यक्ष दत्तले सरकार आयोगको सिफारिसहरुप्रति थप गम्भीर हुनुपर्ने बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
“सूचना प्रविधि क्षेत्रमा निर्धक्क भएर लगानी बढाउनुहोस्, सरकार साथमा छ” : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

“सूचना प्रविधि क्षेत्रमा निर्धक्क भएर लगानी बढाउनुहोस्, सरकार साथमा छ” : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

“सूचना प्रविधि क्षेत्र छोटो समयमा ठूलो फड्को मार्न सकिने क्षेत्र हो, तपाईं युवा उद्यमीहरू लगानी बढाउनुहोस्। आफूलाई फैलाउनुहोस्,” उनले भने, “सरकार तपाईंको साथमा छ। के–के गर्नुपर्ने हो भन्नुहोस्।”
किन बद्‍नाम भयो संघीयता ?

किन बद्‍नाम भयो संघीयता ?

संविधानअनुसार नेपालमा तीन तहका सरकार छन्– संघ, प्रदेश र स्थानीय । यी तीन तहका सरकारमध्ये प्रदेश सरकारहरू यति अस्थिर बनेका छन् कि, कुन नेतालाई के मुड चल्छ, सरकार...
ओलीबारे प्रतिवेदनमार्फत के भनेका छन् शंकर पोखरेलले ?

ओलीबारे प्रतिवेदनमार्फत के भनेका छन् शंकर पोखरेलले ?

नेकपा एमालेका महासचिव शंकर पोखरेलले कार्यदलको प्रतिवेदनमार्फत पार्टी नेतृत्वको खुलेर आलोचना गरेका छन् र सुधारको माग गरेका छन् ।
३ मन्त्री र सभामुख पाएपछि बागमतीमा नेकपा विवाद सुल्झियो

३ मन्त्री र सभामुख पाएपछि बागमतीमा नेकपा विवाद सुल्झियो

शक्ति बाँडफाँटलाई लिएर बागमती प्रदेशमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) भित्र बढेको विवाद सुल्झिएको नेताहरूले बताएका छन् ।