नेभिगेशन
सबै कुरा

असोज १ र २ गते काठमाडौँमा पार्टीको राष्ट्रिय भेला गर्दै रास्वपा

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौँमा पार्टीको राष्ट्रिय भेला गर्ने भएको छ । पार्टीले आगामी असोज १ र २ गते काठमाडौँमा राष्ट्रिय भेला गर्ने बताएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बुधबार पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा बसेको पार्टी सचिवालयको बैठकले सो निर्णय गरेको हो । त्यस्तै उक्त भेलाले राष्ट्रिय भेला गर्नुभन्दा अगाडि सातै प्रदेशमा भेला गर्ने जनाएको छ । 

Ncell
Extreme Energy

पार्टीको राष्ट्रिय भेलामा सभापतिको राजनीतिक प्रतिवेदन, विधान संशोधन प्रस्ताव र क्लोज क्याम्प दौरानमा छलफल भएका ६ वटा विषयमा छलफल गर्ने बताइएको छ । पार्टीले गरेको क्लोज क्याम्पमा विचार, संगठन, संसदीय मामिला, अभियान, मूल्य–मान्यता र उम्मेदवार क्लव÷लिडरसिप एकेडेमी लगायत विषयमा छलफल भएको थियो । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
“सूचना प्रविधि क्षेत्रमा निर्धक्क भएर लगानी बढाउनुहोस्, सरकार साथमा छ” : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

“सूचना प्रविधि क्षेत्रमा निर्धक्क भएर लगानी बढाउनुहोस्, सरकार साथमा छ” : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

“सूचना प्रविधि क्षेत्र छोटो समयमा ठूलो फड्को मार्न सकिने क्षेत्र हो, तपाईं युवा उद्यमीहरू लगानी बढाउनुहोस्। आफूलाई फैलाउनुहोस्,” उनले भने, “सरकार तपाईंको साथमा छ। के–के गर्नुपर्ने हो भन्नुहोस्।”
किन बद्‍नाम भयो संघीयता ?

किन बद्‍नाम भयो संघीयता ?

संविधानअनुसार नेपालमा तीन तहका सरकार छन्– संघ, प्रदेश र स्थानीय । यी तीन तहका सरकारमध्ये प्रदेश सरकारहरू यति अस्थिर बनेका छन् कि, कुन नेतालाई के मुड चल्छ, सरकार...
ओलीबारे प्रतिवेदनमार्फत के भनेका छन् शंकर पोखरेलले ?

ओलीबारे प्रतिवेदनमार्फत के भनेका छन् शंकर पोखरेलले ?

नेकपा एमालेका महासचिव शंकर पोखरेलले कार्यदलको प्रतिवेदनमार्फत पार्टी नेतृत्वको खुलेर आलोचना गरेका छन् र सुधारको माग गरेका छन् ।
३ मन्त्री र सभामुख पाएपछि बागमतीमा नेकपा विवाद सुल्झियो

३ मन्त्री र सभामुख पाएपछि बागमतीमा नेकपा विवाद सुल्झियो

शक्ति बाँडफाँटलाई लिएर बागमती प्रदेशमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) भित्र बढेको विवाद सुल्झिएको नेताहरूले बताएका छन् ।