नेभिगेशन
सबै कुरा

तस्विरमा हेर्नुहाेस् पशुपतिनाथमा जनै पूर्णिमा

काठमाडाैँ । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिनमा मनाइने उपाकर्म, ऋषितर्पणी र रक्षाबन्धनका दिन आज पशुपति मन्दिर क्षेत्रमा बिहानै देखि जनै फेर्ने, डोरो बाँध्नेहरुको भीड लागेको छ । यस पर्वमा विधिपूर्वक स्नान, ऋषि तर्पण, जनै परिवर्तन साथै हातमा डोरो बाँध्ने गरिन्छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी बलशाली दानवराज बली बाँधिदिए । म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन तथा विचलित नहोऊ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चलेको रक्षाबन्धनको परम्परा आज पनि प्रचलित छ।

Ncell
Extreme Energy

यस पर्वको अवसरमा आज राजधानीको पशुपति मन्दिर, ललितपुरको कुम्भेश्वर, भक्तपुरको डोलेश्वर मन्दिरमा श्रद्धालुहरूको बाक्लो उपस्थिति रहेको छ । 











प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
रसुवा बाढीमा मृतकको सङ्ख्या १६२ पुग्यो

रसुवा बाढीमा मृतकको सङ्ख्या १६२ पुग्यो

रसुवा जिल्लामा आएको भीषण बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १६२ पुगेको छ । प्रहरी प्रधान कार्यालयकाअनुसार बिहीबार विहान ५ बजेसम्मको तथ्यांकअनुसार बाढी र पहिरोमा परी विभिन्न जिल्लामा हालसम्म...
एनआरएनएले आज नुवाकोटमा राहत वितरण गर्ने

एनआरएनएले आज नुवाकोटमा राहत वितरण गर्ने

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले भोटेकोशी बाढीबाट प्रभावित परिवारका लागि बिहीबारदेखि राहत वितरण गर्ने भएको छ ।
रसुवा बाढी: उद्धार र राहतका लागि अनलाइनबाटै अनुरोध गर्न सकिने, यस्तो बन्यो सिस्टम

रसुवा बाढी: उद्धार र राहतका लागि अनलाइनबाटै अनुरोध गर्न सकिने, यस्तो बन्यो सिस्टम

रसुवा बाढीबाट प्रभावित भएका नागरिकले अनलाइनबाटै उद्धार र राहतका लागि माग गर्न सक्ने भएका छन् ।