नेभिगेशन
सबै कुरा

ललितपुरको बंगलामुखी मन्दिर नजिकै एक घरमा आगलागी, नियन्त्रणको प्रयास जारी (भिडियाे)

ललितपुर । ललितपुरको बंगलामुखी मन्दिर नजिकैको एक घरमा आगलागी भएको छ । आज जात्रा भएका कारण उक्त घरतलामा विभिन्न परिकार पकाउने काम भइरहेको र सोही क्रममा ग्यास लिक भएर आगलागी भएको हुन सक्ने ललितपुर नगर प्रहरीले जनाएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आगलागी नियन्त्रणका लागि २ दर्जन बढी नगर प्रहरी, ३ वटा दमकल र पानीको ट्यांकर घटनास्थलमा रहेको नगर प्रहरी प्रमुख सिताराम हाछेथुले बताए ।

Ncell
Extreme Energy

स्थानीय अमिरमान बज्राचार्यको तीन तले घरमा आगलागी भएको र घर पूर्णरुपमा जलेको हाछेथूले बताए । आगाे नियन्त्रणको प्रयास जारी रहेको उनको भनाई छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
रसुवा बाढीमा मृतकको सङ्ख्या १६२ पुग्यो

रसुवा बाढीमा मृतकको सङ्ख्या १६२ पुग्यो

रसुवा जिल्लामा आएको भीषण बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १६२ पुगेको छ । प्रहरी प्रधान कार्यालयकाअनुसार बिहीबार विहान ५ बजेसम्मको तथ्यांकअनुसार बाढी र पहिरोमा परी विभिन्न जिल्लामा हालसम्म...
एनआरएनएले आज नुवाकोटमा राहत वितरण गर्ने

एनआरएनएले आज नुवाकोटमा राहत वितरण गर्ने

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले भोटेकोशी बाढीबाट प्रभावित परिवारका लागि बिहीबारदेखि राहत वितरण गर्ने भएको छ ।
रसुवा बाढी: उद्धार र राहतका लागि अनलाइनबाटै अनुरोध गर्न सकिने, यस्तो बन्यो सिस्टम

रसुवा बाढी: उद्धार र राहतका लागि अनलाइनबाटै अनुरोध गर्न सकिने, यस्तो बन्यो सिस्टम

रसुवा बाढीबाट प्रभावित भएका नागरिकले अनलाइनबाटै उद्धार र राहतका लागि माग गर्न सक्ने भएका छन् ।