नेभिगेशन
सबै कुरा

कुम्भेश्वरमा मेलामा दर्शनार्थीकाे घुइँचाे (तस्विर)

काठमाडाैँ । श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने जनै पूर्णिमा तथा ऋषितर्पणी पर्व आज  मनाइदैछ। प्रत्येक वर्षको श्रावण शुक्ल पूर्णिमाका अवसरमा जनैपूर्णिमा पर्व मनाउने प्रचलन रहिआएको हुन्छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आजको दिन आत्माको शुद्धीकरण र शरीरको रक्षाका लागि ब्राह्मण पुरोहितको हातबाट नाडीमा रक्षाबन्धन बाँध्ने प्रचलन छ । आज ललितपुरको कुम्भेश्वरमा विशेष मेला लाग्ने गर्दछ । बिहानैदेखि मन्दिरमा पुगेर स्नान गरी जनै तथा राखी बाँध्न भक्तजनको घुइँचो लागेको छ । 

Marvel
Extreme Energy






प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
ऋण असुलीबाट सात सहकारीका १२२ बचतकर्ताले पाए रकम फिर्ता

ऋण असुलीबाट सात सहकारीका १२२ बचतकर्ताले पाए रकम फिर्ता

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सात समस्याग्रस्त सहकारीका १२२ बचतकर्ताको रकम फिर्ता गरेको छ। समितिका अनुसार २३ जनाले पूर्ण र ९९ जनाले आंशिक बचत रकम फिर्ता पाएका छन्।
परराष्ट्रमन्त्री खनाल र भारतीय विदेश सचिव विक्रम मिस्रीबीच के भयो कुराकानी ?

परराष्ट्रमन्त्री खनाल र भारतीय विदेश सचिव विक्रम मिस्रीबीच के भयो कुराकानी ?

परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–भारतबीचको घनिष्ठ सम्बन्धले थप उचाइ लिने विश्वास व्यक्त गरेका छन्।