नेभिगेशन
सबै कुरा

विश्व फोटोग्राफी दिवस : पाटन दरबार स्क्वायरमा फोटो प्रर्दशनी

काठमाडाैँ । विश्व फोटोग्राफी दिवसको अवसरमा आज ललितपुरको पाटन दरबार स्क्वायरमा फोटो प्रर्दशनी गरिएको छ । राष्ट्रिय फोटो पत्रकार समुह, नेपालद्वारा आयोजना गरिएको सो प्रदर्शनीमा ४५ जना फोटोग्राफर र फोटो पत्रकारको ६० भन्दा बढी फोटोहरु प्रदर्शनीमा राखिएको छ । ‘होइन माउन्टेन स्माइल’ शीर्षक दिएको सो प्रदर्शनीमा नेपालका हिमालहरूको फोटोहरु राखिएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter








प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
रसुवा बाढीमा मृतकको सङ्ख्या १६२ पुग्यो

रसुवा बाढीमा मृतकको सङ्ख्या १६२ पुग्यो

रसुवा जिल्लामा आएको भीषण बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १६२ पुगेको छ । प्रहरी प्रधान कार्यालयकाअनुसार बिहीबार विहान ५ बजेसम्मको तथ्यांकअनुसार बाढी र पहिरोमा परी विभिन्न जिल्लामा हालसम्म...
एनआरएनएले आज नुवाकोटमा राहत वितरण गर्ने

एनआरएनएले आज नुवाकोटमा राहत वितरण गर्ने

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले भोटेकोशी बाढीबाट प्रभावित परिवारका लागि बिहीबारदेखि राहत वितरण गर्ने भएको छ ।
रसुवा बाढी: उद्धार र राहतका लागि अनलाइनबाटै अनुरोध गर्न सकिने, यस्तो बन्यो सिस्टम

रसुवा बाढी: उद्धार र राहतका लागि अनलाइनबाटै अनुरोध गर्न सकिने, यस्तो बन्यो सिस्टम

रसुवा बाढीबाट प्रभावित भएका नागरिकले अनलाइनबाटै उद्धार र राहतका लागि माग गर्न सक्ने भएका छन् ।