नेभिगेशन
सबै कुरा

योगेश भट्टराईले माओवादीको हिंसाका कारण विद्युतमा क्रान्ती रोकियो भनेपछि संसदमा हङ्गामा

काठमाडौँ । प्रतिनिधिसभा सदस्य तथा नेकपा एमालेका सचिव योगेश भट्टराईले माओवादीको हिंसाका कारण विद्युतमा क्रान्ती रोकियो भनेपछि संसदमा एमाले र माओवादीका सांसदबीच चर्काचर्की परेको छ । योगेश भट्टराईले विशेष समयमा बोल्दै गर्दा माओवादीको हिंसाका कारण विधुत प्राधिकरणमा हुनुपर्नेजति विकास हुन नसेकको बताएका थिए । उनले ‘१० वर्ष हिंसा नभएको भए २०७५ होइन, ०६५ मा लोडसेडिङ अन्त्य हुन्थ्यो’ भनेका  थिए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


Ncell
Extreme Energy

त्यसपछि माओवादी सांसद माधव सापकोटाले सो ‘हिंसा’ भन्ने शब्द अमर्यािदत भएकाे भन्दै नियमापत्ति जनाएका थिए । केहीबेर एमाले र माओवादी सांसदहरुबीच चर्काचर्की चलेको थियो । माओवादी संसल देवेन्द्र पौडेलले उक्त शब्द संसदको रेकर्डबाट हटाउन माग गरे ।

यता एमालेका योगेश भट्टराईले हिंसा शब्दलाई झन् दोहोर्याएका थिए । सभामुख देवराज घिमिरेले उक्त शब्दबारे छानबिन गर्न सचिवालायलाई निर्देशन दिएका छन् । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

गत वैशाख २८ गतेदेखि आजसम्म गरी कुल १४५ दिन भए पनि संसदीय कार्य दिन ६२ कायम भएको हो । सभामुख डोलप्रसाद अर्यालले दोस्रो अधिवेशनको अन्त्यको घोषणा गर्नुपूर्व अधिवेशनमा...
रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखा धितालले नयाँ घटना आउना साथ पुरानो घटना र त्यसले दिएको पीडा नभुल्न सरकारलाई आग्रह गरेकी छन् ।
राष्ट्रसंघ महासभामा नेपालले के भन्यो ? परराष्ट्रमन्त्रीले संसद्लाई गराए जानकारी

राष्ट्रसंघ महासभामा नेपालले के भन्यो ? परराष्ट्रमन्त्रीले संसद्लाई गराए जानकारी

परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालको सहभागिताबारे प्रतिनिधिसभाको आजको बैठकलाई जानकारी गराएका छन् ।
सरकारले जनअपेक्षाबमोजिम काम गर्न सकेनः आङ्देम्बे

सरकारले जनअपेक्षाबमोजिम काम गर्न सकेनः आङ्देम्बे

प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बेले वर्तमान सरकारका छ महिना जनअपेक्षाबमोजिम उपलब्धिपूर्ण हुन नसकेको र सङ्क्रमणकालकै निरन्तरता भएको बताएका छन् ।