नेभिगेशन
सबै कुरा

आज तीजः सिमसिमे पानीमा पशुपतिमा व्रतालुहरूकाे उल्लास..... तस्बिरहरू

काठमाडाैँ । हिन्दु महिलाहरूको महान् चाड हरितालिका तीजको अवसरमा आज बिहानै देखि पशुपतिनाथ लगायतका धामहरूमा शिवकाे  पूजाआरधना  गर्न महिला श्रद्धालुहरूको घुइँचो लागेको छ । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने यस पर्वमा व्रत बसी शिव-पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वासका साथ व्रतालुहरू आफ्नो स्वास्थ्य र श्रीमानको दीर्घायु कामना गर्दै व्रत बस्छन् ।भदाैकाे सिमसिमे पानीमा भिज्दै व्रतालुहरू पुशपतिनाथमा पुजाआरधना गरिरहेका छन् । तस्बिरहरूः

Global Ime Bank


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
 आफू विरुद्धको असन्तुष्टिमा भारतलाई जोड्दै एमाले 

 आफू विरुद्धको असन्तुष्टिमा भारतलाई जोड्दै एमाले 

राष्ट्रिय सुरक्षा र व्यवस्थामाथि प्रहार गरिएको संवेदनशील विषयमा आफ्नो विरुद्धको असन्तुष्टी र आक्रोशलाई विषयान्तर गर्न कम्तिमा सत्तामा बसेकाहरु दुर्गा प्रसाईं बन्नु हुन्न । आन्तरिक राजनीतिको असन्तुष्टिमा आफ्नो सम्बन्ध...