नेभिगेशन
समाज

दुबो रोपेपछि यस्तो देखियो खुलामञ्च (तस्विरहरु)

काठमाडौँ । नेपालको राजनीतिक परिवर्तनको साक्षी  बनेको ऐतिहासिक खुल्लामञ्च अहिले दुबोले हरियाली भएको छ।  दश महिना अगाडी काठमाडौँ महानगरपालिकाले यहाँ दुबो रोपेको थियो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

विभिन्न समयमा फरक फरक प्रयोजनका लागि प्रयोग र अतिक्रमण गरिएको खुल्लामञ्चले अहिले फरक स्वरूप लिएको छ ।

Ncell
Extreme Energy

काठमाडौँ भ्युटावर निर्माणको समय बसपार्क र पसल सञ्चालन गरिएको खुल्लामञ्च वीर अस्पतालको नयाँ भवन निर्माण गर्दा निर्माण सामग्री राख्ने र कामदारहरु बस्ने क्वाटर सम्म बनेको थियो ।

काठमाडौँ महानगरपालीकाको भूमिगत पार्किङ बनाउने विवादित योजना पछि अहिले दुई वटा खेल मैदान सहितको पार्क निर्माणको काम भइरहेको छ ।

Khula-manch-1-1751354187.jpg

Khula-manch-3-1751354186.jpg

Khula-manch-2-1751354186.jpg

Khula-manch-5-1751354185.jpg

Khula-manch-4-1751354185.jpg

Khula-manch-8-1751354183.jpg

Khula-manch-9-1751354183.jpg

Khula-manch-7-1751354183.jpg

Khula-manch-6-1751354183.jpg

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
खण्डहर बनेको गोदावरी मार्बल (तस्बिर)

खण्डहर बनेको गोदावरी मार्बल (तस्बिर)

नेपालमा खानी तथा खनिज पदार्थबाट आम्दानीको सम्भावना भने प्रशस्त रहेको उनी बताउँछन । उनकाअनुसार धातुजन्य खनिजबाट छिटै लाभ लिन सकिँदैन । त्यसैले सजिलै उत्खनन गर्न सकिने ग्रेनाइट, डोलोमाइट,...
अभिनेत्री शिल्पा शेट्टी पशुपतिनाथमा

अभिनेत्री शिल्पा शेट्टी पशुपतिनाथमा

बलिउडकी चर्चित अभिनेत्री शिल्पा शेट्टीले पशुपतिनाथको दर्शन गरेकी छिन् ।  शनिबार बिहान उनी टिम सहित पशुपति दर्शनका लागि पुगेकी थिइन् ।
यस्तो छ सिराहाको अवस्था (तस्बिरहरु)

यस्तो छ सिराहाको अवस्था (तस्बिरहरु)

सुनसरीमा दुई समुदायबीच सुरु भएर अन्य जिल्लामा फैलिएको प्रदर्शन  सिराहामा चर्किएको छ । आगजनी, लुटपाट हुन थालेपछि नेपाली सेना पनि फिल्डमा उत्रिएको छ ।  गोली लागेर एक जनाको...