थप सबै कुरा

लामो समयदेखि जीर्ण अवस्थामा रहेका आयोजना राख्न हुँदैनः मन्त्री घिसिङ
नेपाल निर्माण व्यवसायी महासङ्घका प्रतिनिधिसँग आइतबार भएको भेटवार्तामा उनले काम नगरेर वर्षौंसम्म आयोजना अलपत्र पार्ने निर्माण व्यवसायीसँगको ठेक्का तोडिने प्रष्ट पारेका हुन । उनले कुनै पनि निर्माण व्यवसायीप्रति... आइतबार, असोज ५, २०८२
जनश्रमदानबाट सडक मर्मत
कुनैपनि निकायबाट सहयोग नजुटेपछि स्थानीयवासीले श्रमदान गरेर सडक मर्मत गरेका हुन् । मोदी गाउँपालिका–१, २ र ३ का बासिन्दाले श्रमदान गरेका हुन् । देउपुरस्थित कोरुङ्गा बनमामाथिबाट झरेको पहिरोले... आइतबार, असोज ५, २०८२
सात दिनपछि खुल्यो बागलुङ–सिगाना–बरेङ सडक
बागलुङ नगरपालिका–८ सिगानामा सडक माथिबाट खसेको ठूलो पहिरोले सडकसहित एउटा गोठ पुरेको थियो भने एक परिवार विस्थापित भएका छन् । चट्टानसहितको ठूलो पहिरो खसेकाले खुलाउन समय लागेको थियो... आइतबार, असोज ५, २०८२
विभिन्न सात राजमार्ग पहिरोले अवरुद्ध
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले हाल ती क्षेत्रमा पहिरो पन्छाउने काम जारी रहेको बताए । उनका अनुसार कोशी राजमार्गको भोटखोलामा सडक पूर्ण रुपमा... शनिबार, असोज ४, २०८२भर्खरै
- काठमाडौँ महानगरले दुर्गमका ३५ पालिकालाई एम्बुलेन्स वितरण गर्ने
- नागढुंगा–सिस्नेरी सुरुङमार्ग प्रयोग गर्ने व्यवस्था मिलाउन मन्त्री घिसिङको निर्देशन
- सिंहदबारमा घाइते जेनजीहरुको आक्रोशः नक्कली जेनजी सरकार गठनमा हाबी भए (भिडियो)
- घृणाजन्य अभिव्यक्ति बन्द गर्न आयोगको आग्रह
- प्रधानमन्त्रीसंग भेटेपछि विपिनकी बहिनीले भनिन् ‘लाग्छ आमाले नै आमाको पीडा बुझ्नेछिन’
- फिलिपिन्समा भ्रष्टाचार विरुद्ध व्यापक जनप्रदर्शन, संलग्नको सम्पत्ति देखि बैंक खाता फ्रिज गरिने
- अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालनमा
- नेप्से परिसूचकमा १११ अङ्कको वृद्धि