नेभिगेशन
सबै कुरा

नेप्सेको ओरालो यात्रा कायमै, बजार २५०० को आसपास

काठमाडाैँ । नेप्सेको ओरालो यात्रा सोमबार पनि कायम भएको छ । आज नेप्से परिसुचक ५७.०३ अंकले घटेर २५८०.७६ को बिन्दुमा पुगेको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सोमबार ३१२ कम्पनीको ७ अर्ब ३६ करोड १९ लाख ८८ हजार बराबरको कारोबार भएको छ । साउन अन्तिममा ३००० पुगेको बजार त्यसपछि भने लगातार ओरालो लागेको छ । 

Ncell
Extreme Energy

आज सबै उपसमुहको कारोबारमा गिरावट आएको छ । सबैभन्दा धैरै फाइनान्स समूहमा गिरावट आएको हो । सो समूहमा ५.६६ प्रतिशतले गिरावट आएको हो । 

आज गुडविल फाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । सो कम्पनीमा नकरात्मक सर्किट लागेको छ । 

बजार घटेपनि २ वटा कम्पनीमा भने सकरात्मक सर्किट लागेको छ । आज सबैभन्दा धेरै कमाउनेमा आत्मनिर्भर लघुवित्त र हिमालयन हाइड्रोपावरका लगानीकर्ता रहेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल, नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा.गोपाल भट्ट, राष्ट्र बैंकका डेपुटी गभर्नर किरण पण्डित र नेपाल धितोपत्र बोर्डका उपकार्यकारी निर्देशक नारायण शर्मा...
नेप्से परिसूचक १२.९६ अङ्कले बढ्यो

नेप्से परिसूचक १२.९६ अङ्कले बढ्यो

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १२ दशमलव ९६ अङ्कले बढेर दुई हजार ६८५ दशमलव ५४ अङ्कमा पुगेको छ ।  ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई...
‘नियमकीय गुणस्तर सुधार गर्दै पूँजीबजार विकासका लागि धितोपत्र बोर्डले काम गर्नुपर्छ’ : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

‘नियमकीय गुणस्तर सुधार गर्दै पूँजीबजार विकासका लागि धितोपत्र बोर्डले काम गर्नुपर्छ’ : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

सो क्रममा उनले बोर्ड नेतृत्वलाई उच्च नैतिकतासहित पूँजीबजार विकासको कार्य अघि बढाउन निर्देशन दिए । ‘नयाँ अध्यक्ष नियुक्त भएपछि बोर्डले दीर्घकालीन उद्देश्यसहित अघि बढ्न खोजेको र त्यसको सकारात्मक...
नेप्से परिसूचकमा सामान्य अङ्कले वृद्धि

नेप्से परिसूचकमा सामान्य अङ्कले वृद्धि

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार परिसूचक ७.२५ अङ्कले बढेर दुई हजार ७२६.४९ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.१८ अङ्कले घटेर ४७२.४२  अङ्कमा...