नेभिगेशन
सबै कुरा

बालेनको फोटो र नाम भएकाे टिसर्ट लगाएका युवा युवतीलाई इन्द्रजात्रा स्थलबाट लखेटियो

काठमाडौँ । काठमाडौँको बसन्तपुर क्षेत्रमा इन्द्र जात्रा हेर्न पुगेका बालेन समर्थकलाई प्रहरीले लखेटेको छ । काठमाडौँ महानगरपालिका प्रमुख आयोजक रहेको इन्द्रजात्रा केहीबेरमा सुरु हुँदैछ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जात्रामा सहभागी हुन बालेनको फोटो र नाम लेखेका युवा युवतिहरूको समूह सानो पशुपति क्षेत्रबाट बसन्तपुर दरबार क्षेत्र प्रवेश गर्दै गरेको अवस्थामा लखेटिएका हुन् । प्रहरीले उनीहरूलाई कार्यक्रम स्थानभन्दा टाढा पु¥याएर छोडेको वसन्तपुरमा रहेका सिधाकुराका प्रतिनिधिले बताए । 

Marvel
Extreme Energy

जात्रा स्थलबाट निकालिएका युवा युवतिहरूको को हन भन्ने खुलेको छैन् । उनीहरूले लगाएको सेतो टिसर्टमा अगाडि पट्टी मेयर बालेन्द्र शाहको फोटो छ भने पछाडि पट्टी अङ्ग्रेजीमा बालेन लेखिएको छ ।  इन्द्र जात्रा समारोहमा राष्ट्रपति प्रमुख अतिथि रहन्छन् भने प्रधानमन्त्री, सभामुख लगायतका अतिविशिष्ट व्यक्तिहरू अतिथिका रुपमा उपस्थित हुन्छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
नगरपालिकाको भवन निर्माण गर्दा खसेको पहिरोले सात घर जोखिममा

नगरपालिकाको भवन निर्माण गर्दा खसेको पहिरोले सात घर जोखिममा

कालिकोटको खाँडाचक्र नगरपालिकाको प्रशासकीय भवन निर्माणका क्रममा खसेको पहिरोले स्थानीयका घर जोखिममा परेका छन् । पहिरोका कारण मान्म बजारको मुख्य सडकसमेत भासिएको छ ।
भारी हिमपातका कारण डोल्पामा ६ भारतीय पर्यटक सम्पर्कविहीन

भारी हिमपातका कारण डोल्पामा ६ भारतीय पर्यटक सम्पर्कविहीन

भारी हिमपातका कारण डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–८ मा ६ जना भारतीय पर्यटक सम्पर्कविहीन भएका छन् ।
मौसमविद भन्छन्– अर्नबको प्रभाव सकियो, तत्काल अर्को प्रणाली नेपाल आउने सम्भावना न्यून

मौसमविद भन्छन्– अर्नबको प्रभाव सकियो, तत्काल अर्को प्रणाली नेपाल आउने सम्भावना न्यून

चक्रवात ‘अर्नब’को प्रभाव सकिए पनि पश्चिमी वायुको हल्का प्रभाव भने अझै केही समय रहने मौसमविद् बिनोद पोखरेलले बताएका छन् ।
भेनेजुएलाको सैन्य आक्रमणमा नौ कोलम्बियाली विद्रोही मारिएको दाबी

भेनेजुएलाको सैन्य आक्रमणमा नौ कोलम्बियाली विद्रोही मारिएको दाबी

भेनेजुएलाको सेनाले सीमा क्षेत्रमा रहेको कोलम्बियाली वामपन्थी विद्रोही समूहको शिविरमा आक्रमण गर्दा कम्तीमा नौ जनाको मृत्यु भएको एक गैरसरकारी संस्थाले जनाएको छ ।