नेभिगेशन
सबै कुरा

बानेश्वरमा किनमेल गर्दा ३० जनाले उपहार पाउने

काठमाडौँ । काठमाडौँको नयाँ बानेश्वर क्षेत्रमा किनमेल गर्दा ग्राहकले उपहार पाउने भएका छन् । नयाँबानेश्वर व्यापार व्यवसायी सङ्घले दशैं, तिहार र छट पर्वको उपलक्ष्यमा ग्राहकहरूका लागि उपहार योजना अघि सारेको हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

संघका अनुसार आश्विन ७ गते देखी कार्तिक २२ गते सम्म यो उपहार योजना लागू हुनेछ । यो अवधिमा सो क्षेत्रका पसलहरूमा किनमेल गर्ने ग्राहकहरूले उपहार कुपन प्राप्त गर्ने  र सोही कुपनका आधारमा उपहारका विजेता छनोट गर्ने सङ्घले जनाएको छ । 

Ncell
Extreme Energy

ग्राहकले प्राप्त गर्ने कुपनलाई गोलाप्रथाद्वारा भाग्यशाली ३० जना महानुभावलाई उपहारहरू प्रदान हुने संघले विज्ञप्तिमा भनेको छ । प्रथम उपहार मोटरसाइकल दोस्रो उपहार ५५ इन्च टेलिभिजन, तेस्रो उपहार २५३ लिटरको फ्रिज, चौथो उपहार ८ केजीको वासिङ मेशिन लगायत रहेका छन् । 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल, नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा.गोपाल भट्ट, राष्ट्र बैंकका डेपुटी गभर्नर किरण पण्डित र नेपाल धितोपत्र बोर्डका उपकार्यकारी निर्देशक नारायण शर्मा...
उपत्यका बाहिरबाट ‘एलपी ग्यास सिलिन्डर’ मा ‘बोटलिङ’ गर्न थालियो

उपत्यका बाहिरबाट ‘एलपी ग्यास सिलिन्डर’ मा ‘बोटलिङ’ गर्न थालियो

पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि संघीय राजधानी काठमाडौँ बाहिर खाना पकाउने ग्यास भरेर (बोटलिङ) लैजान थालिएको छ ।
बाढी पीडितका लागि पद्म ज्योति समूहको एक करोड सहयोग, प्रधानमन्त्री राहत कोषमा जम्मा

बाढी पीडितका लागि पद्म ज्योति समूहको एक करोड सहयोग, प्रधानमन्त्री राहत कोषमा जम्मा

रसुवा भोटेकोशी  बाढी प्रभावितका लागि पद्म ज्योति समूहले एक करोड रुपैयाँ सहयोग गरेको छ ।
चेम्बर र एनआरएनएबीच लगानी तथा व्यापार प्रवर्द्धनमा सहकार्य गर्ने समझदारी

चेम्बर र एनआरएनएबीच लगानी तथा व्यापार प्रवर्द्धनमा सहकार्य गर्ने समझदारी

नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय नेपाली संघ (एनआरएनए), नेपालबीच नेपालमा लगानी प्रवर्द्धन, व्यापार तथा व्यवसाय विस्तार र आर्थिक सहकार्यका लागि समझदारी भएको छ।