नेभिगेशन
सबै कुरा

दशैंको होलसेल बजारमा बाढीको वितण्डा, खाद्यान्न गोदाममा १० फिटसम्म पानी

काठमाडौँ । दशैंका लागि खाद्यान्न भरेर राखिएका कालीमाटी र कुलेश्वरका गोदामहरू बढीको चपेटामा परेका छन् । होलसेल खाद्यान्न व्यापारीहरूको संस्था नेपाल खाद्य किराना तथा थोक व्यवसायी सङ्घकाअनुसार शुक्रबार र शनिबारको बाढीले कुलेश्वर र कालीमाटी क्षेत्रका सयौँ गोदामहरू डुबेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सङ्घका अध्यक्ष देबेन्द्र भक्त श्रेष्ठले होलसेलका सयौँ गोदाममा बागमति र विष्ण्मतिकाे बाढी १० फिटसम्म जमेको बताए । ‘कालीमाटी र कुलेश्वरका सबै खाद्यान्न होलसेल डुबे,’ उनले सिधाकुरासँग भने,‘ मान्छे डुबाउने १० फिटसम्म भल होलसेलमा जमेका कारण कोही पनि भित्र छिर्न सकेका छैनन् । क्षतिको कुनै यकिन गर्न सक्ने अवस्था छैन् ।’ दशैँका लागि काठमाडौँ उपत्याका र वरपरको जिल्लाहरूको खाद्यान्न नै भण्डारणमा डुबेका उनले बताए ।

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
अमेरिकामा परराष्ट्रमन्त्री शिशिर खनालका १० दिन

अमेरिकामा परराष्ट्रमन्त्री शिशिर खनालका १० दिन

दश दिनमा खनालले ८० भन्दा बढी बैठक गरे । भेटवार्ता गरे । छलफल गरे । मिडियाहरुमा उनले गरेका भेटवार्ताका समाचार यति धेरै आउँथे कि, यो नयाँ हो कि...
सङ्घीय संसद् कमजोर भएको छैनः सभामुख अर्याल

सङ्घीय संसद् कमजोर भएको छैनः सभामुख अर्याल

सभामुख अर्यालले सङ्घीय संसद्मा सदस्यहरूले उठाएका विषयमा आफूले टिप्पणी गर्न सान्दर्भिक नहुने पनि स्पष्ट पारे । “सङ्घीय संसद्मा सदस्यहरूले उठाएको विषयलाई मैले टिप्पणी गर्न सान्दर्भिक नहोला”, उनले भने,...
प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

गत वैशाख २८ गतेदेखि आजसम्म गरी कुल १४५ दिन भए पनि संसदीय कार्य दिन ६२ कायम भएको हो । सभामुख डोलप्रसाद अर्यालले दोस्रो अधिवेशनको अन्त्यको घोषणा गर्नुपूर्व अधिवेशनमा...
प्रतिनिधिसभाबाट सात विधेयक दफाबार छलफलका लागि समितिमा पठाइयो

प्रतिनिधिसभाबाट सात विधेयक दफाबार छलफलका लागि समितिमा पठाइयो

बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक, २०८३’ र ‘राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक, २०८३’ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्...