नेभिगेशन
सबै कुरा

आयल निगमले भन्यो ‘च्यासलको पुलमा फसेको ग्यास बुलेट नजिक आगो नपारिदिनुस्’

काठमाडौँ । नेपाल आयल निगमले बाढीले बगाएर च्यासल पुलमा अडकिएको ग्यास बुलेटमा खतराको अवस्था नटरिसकेको जनाएको छ । बालकुमारीको भ्याली अटो ग्यास प्रालिको ग्यास बुलेट बिहान बाढीले बगाएको थियो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उक्त बुलेट हालसम्म च्यासलको पुलमा अड्किएको छ। सो बुलेटमा भएको ग्यास चुहिएर सकिएको निगमले विज्ञप्तिमार्फत जनाएको छ । ‘बुलेटको ग्यास सकिए पनि त्यहाँबाट सो बुलेट नहटाएसम्म बुलेट नजिक अग्निजन्य पदार्थ प्रयोग नगरिदिनुहुन अनुरोध गरिन्छ,’ निगमले भनेको छ । सो क्षेत्रमा अझै ग्यासको गन्ध आइरहेको स्थानीयवासीहरूले बताएका छन् । 

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
अमेरिकामा परराष्ट्रमन्त्री शिशिर खनालका १० दिन

अमेरिकामा परराष्ट्रमन्त्री शिशिर खनालका १० दिन

दश दिनमा खनालले ८० भन्दा बढी बैठक गरे । भेटवार्ता गरे । छलफल गरे । मिडियाहरुमा उनले गरेका भेटवार्ताका समाचार यति धेरै आउँथे कि, यो नयाँ हो कि...
सङ्घीय संसद् कमजोर भएको छैनः सभामुख अर्याल

सङ्घीय संसद् कमजोर भएको छैनः सभामुख अर्याल

सभामुख अर्यालले सङ्घीय संसद्मा सदस्यहरूले उठाएका विषयमा आफूले टिप्पणी गर्न सान्दर्भिक नहुने पनि स्पष्ट पारे । “सङ्घीय संसद्मा सदस्यहरूले उठाएको विषयलाई मैले टिप्पणी गर्न सान्दर्भिक नहोला”, उनले भने,...
प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

गत वैशाख २८ गतेदेखि आजसम्म गरी कुल १४५ दिन भए पनि संसदीय कार्य दिन ६२ कायम भएको हो । सभामुख डोलप्रसाद अर्यालले दोस्रो अधिवेशनको अन्त्यको घोषणा गर्नुपूर्व अधिवेशनमा...
प्रतिनिधिसभाबाट सात विधेयक दफाबार छलफलका लागि समितिमा पठाइयो

प्रतिनिधिसभाबाट सात विधेयक दफाबार छलफलका लागि समितिमा पठाइयो

बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक, २०८३’ र ‘राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक, २०८३’ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्...