नेभिगेशन
सबै कुरा

प्रधानमन्त्री कार्यालयमा खोज, उद्धार र राहतलाई प्रभावकारी बनाउन आपतकालीन बैठक जारी

काठमाडौँ । देशभर बाढी र पहिरोको प्रकोप आइपरेपछि खोज, उद्धार र राहतलाई प्रभावकारी बनाउन सरकार आपतकालीन छलफलमा जुटेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा बैठक सुरु भएको हो । बैठकमा आपतकालीन बैठकमा खोज, उद्धार र राहतलाई प्रभावकारी बनाउने विषयमा छलफल भइरहेको छ ।

Ncell
Extreme Energy

बैठकमा सबै मन्त्रीहरू, नेपाल सरकार सबै सचिवहरू, नेपाली सेनाका प्रधानसेनापतिसहित सबै सुरक्षा निकायका प्रमुखहरू सहभागी छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
चुनदेवीबाटै सक्रिय हुँदैछन् शेरबहादुर देउवा

चुनदेवीबाटै सक्रिय हुँदैछन् शेरबहादुर देउवा

झण्डै एक वर्षपछि देउवा पार्टीको राजनीतिमा पुनः सक्रिय भएका छन् । पूर्वसभापतिका रुपमा नभई ‘सभापति’का रुपमा ।
'मुलुक सुगौली सन्धियताकै भयानक संकटमा छ'

'मुलुक सुगौली सन्धियताकै भयानक संकटमा छ'

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुक सुगौली सन्धीयताकै भयानक संकटमा रहेको बताएका छन् ।
मुख्यमन्त्री किरण थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

मुख्यमन्त्री किरण थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

मुख्यमन्त्री थापाले सोमबार प्रदेशसभामा प्रस्तुत गर्ने विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्न नेपाली कांग्रेसले आफ्ना सांसदलाई ह्विप जारी गरेको हो ।
गृहमन्त्री गुरुङले रास्वपा केन्द्रीय कार्यालयमा नागरिकसँग प्रत्यक्ष संवाद गर्ने, जोसुकैले प्रश्न गर्न पाउने

गृहमन्त्री गुरुङले रास्वपा केन्द्रीय कार्यालयमा नागरिकसँग प्रत्यक्ष संवाद गर्ने, जोसुकैले प्रश्न गर्न पाउने

गृहमन्त्री सुधन गुरुङले नागरिकसँग प्रत्यक्ष संवाद गर्ने भएका छन् ।