नेभिगेशन
सबै कुरा

प्रतिकुल मौसमका कारण हेलिकप्टरबाट प्रभावकारी उद्धार गर्न सकिएन -गृह मन्त्रालय

काठमाडौँ । सरकारले प्रतिकुल मौसमका कारण हेलिकप्टरबाट प्रभावकारी उद्धार गर्न नसकिएको जनाएको छ। शनिबार साँझ पत्रकार सम्मेलन गर्दै मन्त्रालयले यस्तो जानकारी दिएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मन्त्रालयले दुईदिने यताको बढी र पहिरोमा परी ६६ जनाको मृत्यु भएको पनि जनाएको छ।  मन्त्रालयका सहसचिव एवम् प्रवक्ता ऋषिराम तिवारीका अनुसार बाढी पहिरोमा परी ६६ जना बेपत्ता भएका छन् ।  यस्तै विपत्ति परी ६३ जना घाइते भएको उनले जानकारी दिए । 

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
कांग्रेस महाधिवेशन रोक्ने रिटको सुनुवाइ विहीबार

कांग्रेस महाधिवेशन रोक्ने रिटको सुनुवाइ विहीबार

सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले देउवा र खड्काको छुट्टा छुट्टै रिट निवेदन विहीबारका लागि पेशी तोकिएको जानकारी दिए ।
बालेनले किन लगाउँछन् कालो चस्मा ?

बालेनले किन लगाउँछन् कालो चस्मा ?

प्रधानमन्त्रीले सचिवालयमा उपलब्ध गराएको विवरण अनुसार, उनलाई उज्ज्यालोमा हेर्न असहज हुन्छ । उनले साउन २२ गते नेपाली सेनाको छाउनीस्थित सैनिक अस्पतालमा आँखा परीक्षण गराएका थिए, जहाँ लेफ्टिनेट कर्णेल...
सभामुखले अचानक किन स्थगित गरे प्रतिनिधि सभा बैठक  ?

सभामुखले अचानक किन स्थगित गरे प्रतिनिधि सभा बैठक  ?

प्रतिनिधि सभाको आजको बैठक स्थगित भएको छ ।
संसदमा इन्दिरा रानामगर र हर्क सम्पाङ विवाद, सभामुखले लिए एक्सन

संसदमा इन्दिरा रानामगर र हर्क सम्पाङ विवाद, सभामुखले लिए एक्सन

पूर्वउपभामुख एवं रास्वपा सांसद इन्दिरा राना मगर र श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङबीच विवाद चर्किएको छ ।