नेभिगेशन
सबै कुरा

दसैँमा महंगियो तरकारीको मूल्य, कालीमाटीमा छैन चहलपहल (तस्विरहरु)

काठमाडाैँ । देशभरी आएको बाढी पहिरो र चाडपर्वको आगमनसँगै उपत्यका भित्रिने अधिकांश तरकारीको मूल्य बढेको छ । गोलभेडा ठूलो (भारतीय) को मूल्य प्रतिकिलो १४० रुपैयाँ कायम गरिएको छ भने गोलभेडा सानो (लोकल) प्रतिकिलो ९० रुपैयाँमा बिक्री भएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

त्यस्तै गरी आलु रातो प्रतिकिलो  ८०, आलु रातो (भारतीय) प्रतिकिलो ५८ रुपैयाँ कायम गरिएको छ । त्यसैगरि प्याज सुकेको (भारतीय) प्रतिकिलो ११२ रुपैयाँ कायम गरिएको छ भने गाजर (लोकल) प्रतिकिलो १५० रुपैयाँमा बिक्री भएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । 

Ncell
Extreme Energy

प्याजसहित गाजर, मुला, घिउ सिमी, तिते करेला तथा परवर केही सस्तिएको छ । तोरीको साग र पालुङ्गो साग केही महँगिएको छ । समितिका अनुसार आज स्थानीय काउली ९०, रातो मुला ५९, सेतो मुला २०, लाम्चो भन्टा ८०, डल्लो भन्टा ८० रुपैयाँ प्रतिकिलोमा कारोबार भएको छ । घिउ सिमी ९०, टाटे सिमी ९०, तिते करेला ९०, परवर ९०, चिचिन्डो ६०, घिरौंला १००, भिण्डी ७० प्रतिकिलोमा कारोबार भएको छ ।









प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बाँसबारीमा जमिन भासिएपछि पल्टिएको घर (तस्बिरहरु)

बाँसबारीमा जमिन भासिएपछि पल्टिएको घर (तस्बिरहरु)

भासिन सक्ने अवस्था भएपछि यहाँ बसेकाले ३ दिनअघि नै घर छोडेका थिए । यो घरमा गेष्ट हाउस सञ्चालनमा थियो । काठमाडौँ महानगरपालिकाको नगर प्रहरीले भासिएको भाग आज त्रिपालले...
हामीले नोटबन्दी गर्ने बारे सोचेका छैनौँ: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

हामीले नोटबन्दी गर्ने बारे सोचेका छैनौँ: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी कार्यालय वनस्थलीमा आयोजना गरेको 'नागरिक, नीति र नेतृत्व' संवाद कार्यक्रममा  सहभागीले 'नोटबन्दी किन नगर्ने?' भनी प्रश्न गरेका थिए ।
रास्वपा केन्द्रीय समिति बैठक सुरू (तस्बिर)

रास्वपा केन्द्रीय समिति बैठक सुरू (तस्बिर)

आजको बैठकमा स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट रूपरेखा २०८३ अनुमोदन, राइट टु रिकलसम्बन्धी दस्तावेज निर्माण, केन्द्रीय पदाधिकारी, सचिवालय सदस्य, केन्द्रीय समिति सदस्य, विभाग प्रमुख, स्थानीय निर्वाचनका लागि केन्द्रीय...
सुपर एल निनोको जोखिमबारे ऊर्जामन्त्रीको यस्तो चेतावनी

सुपर एल निनोको जोखिमबारे ऊर्जामन्त्रीको यस्तो चेतावनी

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीले सुपर एल निनोको सम्भावित प्रभावबाट नेपालमा विद्युत्, सिँचाइ र कृषि क्षेत्रमा गम्भीर जोखिम आउन सक्ने भन्दै तत्काल पूर्वतयारी थाल्नुपर्ने बताएका छन्।