नेभिगेशन
सबै कुरा

मलाई मारेनन् भने यही हातले भ्रष्टाचारीलाई जेल हाल्ने फाइलमा साइन गर्छु -रवि

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवम् प्रतिनिधिसभा सदस्य रवि लामिछानेले आफूमाथि प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक प्रतिशोध साँधेको आरोप लगाएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पार्टी कार्यालय चमतीमा प्रहरीलाई गिरफ्तारी दिनु अघि उनले गिरफ्तारी पत्रमा हस्ताक्षर गरेको हातले भ्रष्टाचारीलाई जेल कोचेरै छाड्ने चेतावनी दिए । ‘मलाई मारेनन् भने आज गिरफ्तारी दिएको यही हातले भ्रष्टाचारीलाई जेल हाल्ने फाइलमा साइन गर्छु,’ लामिछानेले पार्टी पङ्क्तिलाई साथै राखेर भने । 

Ncell
Extreme Energy


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सरकारले जनअपेक्षाबमोजिम काम गर्न सकेनः आङ्देम्बे

सरकारले जनअपेक्षाबमोजिम काम गर्न सकेनः आङ्देम्बे

प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बेले वर्तमान सरकारका छ महिना जनअपेक्षाबमोजिम उपलब्धिपूर्ण हुन नसकेको र सङ्क्रमणकालकै निरन्तरता भएको बताएका छन् ।
संसद्का दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य

संसद्का दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य

संघीय संसद्का दुवै सदनको चालु अधिवेशन भोलिदेखि अन्त्य हुने भएको छ ।
सीपलाई रोजगारीमा बदल्न ढिलाइ नगर्नु : सभामुख अर्याल

सीपलाई रोजगारीमा बदल्न ढिलाइ नगर्नु : सभामुख अर्याल

युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवको अध्यक्षतामा मेलाको शुभारम्भ गरिएको थियो । कार्यक्रममा थारू नृत्य तथा नौमती बाजाको प्रस्तुति  थियो । युवालाई उद्यमशीलतातर्फ आकर्षित गर्ने उद्देश्यले ‘आजको युवा,...
इन्जिनियर सांसदलाई प्रधानमन्त्रीको आग्रह– विज्ञताअनुसार योगदान दिनुहोस्

इन्जिनियर सांसदलाई प्रधानमन्त्रीको आग्रह– विज्ञताअनुसार योगदान दिनुहोस्

प्रधानमन्त्री बालेन शाहले सांसदहरुलाई आफ्नो विज्ञताअनुसार मुलुकको विकासमा योगदान दिन आग्रह गरेका छन् ।