नेभिगेशन
सबै कुरा

मिनबहादुरबाट जग्गा दान लिएकाे विराेधमा बोल्ने ३ नेतालाई एमालेले स्पष्टीकरण सोध्ने

काठमाडौं।नेकपा एमालेले मिनबहादुर गुरुबाट पार्टी कार्यालय निर्माणका लागि दान लिएको जग्गाकाे विराेधमा बाेल्ने नेताहरुलाई कारबाही गर्ने भएकाे छ। 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आइतबार बालुवाटारमा बसेको सो पार्टीको सचिवालय बैठकले यस्तो निर्णय गरेको पार्टी महासचिव शंखर पोखरेलले जानकारी दिए। पार्टीकाे निर्णय विपरित अभिव्यक्ति दिने नेताहरुलाई स्पष्टीकरण सोध्ने निर्णय भएकाे उनले बताए ।

Ncell
Extreme Energy

'सचिवालय बैठकले पूर्वउपाध्यक्ष भीम रावल, स्थायी कमिटी सदस्य एवम् प्रतिनिधिसभा सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमल्सिनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेछ,' महासचिव शंकर पोखरेलले भने। तीनै जना नेताले सामाजिक सञ्जाल एवम् सञ्चार माध्यममार्फत पार्टीकाे साे निर्णयकाे विराेध जनाएका थिए ।   

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बागमतीमा एमालेबाट २, नेकपाबाट १ र राप्रपाबाट ३ मन्त्री

बागमतीमा एमालेबाट २, नेकपाबाट १ र राप्रपाबाट ३ मन्त्री

बागमतीका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले एमालेबाट २, एक र राप्रपाबाट ३ मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तार गरेका छन् ।नवनियुक्त मन्त्रीहरुले शपथ ग्रहण गरिसकेका छन् ।
बागमतीका नवनियुक्त मुख्यमन्त्री थापामगरले लिए शपथ

बागमतीका नवनियुक्त मुख्यमन्त्री थापामगरले लिए शपथ

बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापामगरले शपथ लिएका छन् ।
एमालेका किरण थापा बागमतीको मुख्यमन्त्री नियुक्त

एमालेका किरण थापा बागमतीको मुख्यमन्त्री नियुक्त

बागमती प्रदेशको मुख्यमन्त्रीमा एमालेका किरण थापा नियुक्त भएका छन् । प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले आज नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राप्रपाका संसदीय दलका नेताको समर्थनमा थापालाई...
सरकार, संसद् र अदालतले गरेका निर्णय जनताको नजरमा स्वीकार्य हुनुपर्छः गगन थापा

सरकार, संसद् र अदालतले गरेका निर्णय जनताको नजरमा स्वीकार्य हुनुपर्छः गगन थापा

उनले अहिले चूनाव जितेर संसदमा पुगेका सांसदमा दम्भ देखिएकाले चुनाव जितेर संसद् छिर्दैमा जे बोले पनि वा जे गरे पनि हुन्छ भन्ने दम्भ त्याग्नुपर्ने बताए । संसद्मा प्राप्त...