नेभिगेशन
सबै कुरा

सुनको मूल्यमा नयाँ कीर्तिमान, प्रतितोला एक लाख ६५ हजार छ सय पुग्याे

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु छ सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार यो मूल्य स्थानीय बजारमा हालसम्मकै सबैभन्दा बढी हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आइतबार प्रतितोला एक लाख ६५ हजारमा कारोबार भएको छापावाला सुन आजका लागि भने एक लाख ६५ हजार छ सय निर्धारण भएको छ । यस्तै, चाँदीको मूल्यमा पनि कीर्तिमान कायम भएको छ । आइतबारको तुलनामा आज चाँदी प्रतितोला २० वृद्धि भएको छ ।

आइतबार चाँदी प्रतितोला दुई हजार ७५ मा कारोबार भएको चाँदी आजका लागि भने  दुई हजार ९५ निर्धारण भएको महासङ्घले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सुनको मूल्य प्रतितोला तीन लाख १४ हजार ९०० रुपैयाँ

सुनको मूल्य प्रतितोला तीन लाख १४ हजार ९०० रुपैयाँ

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रवार एक तोला छापावाल सुनको मूल्य रु तीन लाख १४ हजार ९०० र एक तोलाको चाँदीको मोल रु पाँच हजार ७४० कायम भएको...
टाटाको अफरः पुरानो बाइक वा स्कुटर साटेर नयाँ टाटा टियागो इभी लिन सकिने

टाटाको अफरः पुरानो बाइक वा स्कुटर साटेर नयाँ टाटा टियागो इभी लिन सकिने

पाँच जनासम्म आरामदायी रूपमा यात्रा गर्न सकिने यस मोडलले दैनिक आवतजावतदेखि परिवारसँगका भ्रमणसम्म सहजता प्रदान गर्ने कम्पनीले जनाएको छ। पेट्रोल सवारीको तुलनामा विद्युतीय सवारी सञ्चालन खर्च कम हुनुका...
सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु तीन १५ हजार ४०० र एक तोलाको चाँदीको पाँच हजार ७२५ कायम भएको छ । गत...
एघार अर्ब ५२ करोडको पेट्रोलियम पदार्थ आयात

एघार अर्ब ५२ करोडको पेट्रोलियम पदार्थ आयात

पूर्वी नाकाबाट पेट्रोल, डिजेल, एलपी ग्यास, एटिएफ, मट्टितेल आयात भएको हो । मेची भन्सार कार्यालयका सूचना अधिकारी एवं भन्सार अधिकृत ईश्वरकुमार हुमागाईंका अनुसार आव २०८१ र ८२ को...

भर्खरै