नेभिगेशन
सबै कुरा

रास्वपा झापाले एमाले पार्टी कार्यालय निर्माणका लागि १५ रुपैयाँ सहयोग पठायाे

झापा । रास्वपा झापाले एमालेको नयाँ केन्द्रीय भवन निर्माणका लागि १५ रुपैयाँ सहयोग पठाएको छ। जिल्लाका १५ पालिकाबाट रु १ का दरले १५ रुपैयाँ सङ्कलन गरी प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोला मार्फत एमालेलाई पठाइएको जिल्ला उपसभापति प्रकाश पाठकले बताए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

माफिया र भ्रष्टको सहयोगबाट एमालेको केन्द्रीय भवन निर्माण सुरु भएपछि रास्वपा झापाले साङ्केतिक रुपमा त्यसको विरोध जनाउँदै सहयोग पठाएको हो ।  एमालेको पार्टी कार्यालय निर्माणका लागी सहयोग गर्न अन्य दलहरूलाई रास्वपा झापाले आग्रह गरेको छ ।

Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई दियो १३३ रनको लक्ष्य

कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई दियो १३३ रनको लक्ष्य

बलिङतर्फ जनकपुरका हरमीत सिंहले तीन तथा राहुल यादव र मोइन अलीले दुई–दुई विकेट लिए । यस्तै, ललित राजवंशीले एक सफलता हात पारे ।
काठमाडौँ महानगरले कात्तिक १३ देखि १५ गतेसम्म फिल्म फेस्टिभल आयोजना गर्ने

काठमाडौँ महानगरले कात्तिक १३ देखि १५ गतेसम्म फिल्म फेस्टिभल आयोजना गर्ने

फिल्म फेस्टिभलमा भारतीय चलचित्र उद्योगकी अभिनेत्री शवाना आजमी, सांघाई फिल्म एकेडेमी, फिल्म आट्र्स रिसर्च सेन्टरका विशिष्ट प्राध्यापक मार्को मुलर लगाएतको उपस्थीति हुने महागरले जनाएको छ ।
परराष्ट्रमन्त्री खनालसँग साइप्रसका गैरआवासीय राजदूतको शिष्टाचार भेटवार्ता

परराष्ट्रमन्त्री खनालसँग साइप्रसका गैरआवासीय राजदूतको शिष्टाचार भेटवार्ता

सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको सो भेटवार्तामा मन्त्री खनाल र राजदूत भ्रियोनिडेसबीच नेपाल र साइप्रसबीचको द्विपक्षीय सहकार्यका विभिन्न विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
सप्तकोशी बोट दुर्घटनाबारे अध्ययन गर्न समिति गठन

सप्तकोशी बोट दुर्घटनाबारे अध्ययन गर्न समिति गठन

त्यसैगरी प्रवक्ता शेर्पाका अनुसार बैठकले यही कात्तिक ८ गते धनकुटा, भोजपुर र उदपुरको सङ्गमस्थल त्रिवेणीस्थित सप्तकोशी नदीमा बोट दुर्घटनाको सत्य, तथ्य अध्ययन एवं छानबिनको लागि प्रदेश सचिव आसमान...