नेभिगेशन
सबै कुरा

कांग्रेस र एमालेसँग प्रचण्ड आक्रोस: ‘धेरै अभद्र भयौ भने सडकमै घिसारेर सडकमै अभद्र तरिकाले जवाफ मागिन्छ’

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सकारले गरेका गतिबिधिबारे सडकमा घिसारेर भएपनि जवाफ मागिने बताएका छन् । शनिबार काठमडौँमा आयोजना गरिएको खबरदारी सभामा सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । सो क्रममा उनले भने, 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘पछिल्लो निर्णय पनि सुन्नु भो होला बचेकुचेका उद्योगहरु पनि सरकारले निजीकरणका नाममा स्वार्थ समूहरुलाई सुम्पदै छ । जथाभावी नगर हामी जवफ माग्न तयार छौँ । संसदको रोष्ट्रममा मात्र होइ परिआएमा सडकमा ल्याए पनि जवाफ माग्ने छौँ । तिमीहरुलाई के लाग्छ, माओवादी मर्यो भन्ने लाग्छ ? जे गरेपनि हुन्छ भन्ने लाग्यो ? जवाफ दिन पर्दैन हामीले भन्ने लाग्या छ ? संसदको रोष्ट्रममा भद्र तरिकारले मागिन्छ तिमीहरुसँग जवाफ । धेरै अभद्र भयौ भने सडकमै घिसारेर सडकमै अभद्र तरिकाले मागिन्छ जवाफ । 

Ncell
Extreme Energy

टिनको छानोमाथि उभिएको एउटा परिवारले काठमाडौँको मुटुमा ४ घण्टासम्म उद्धार पाएन । त्यहाँ केबल परिवारको ज्यान गएको होइन, त्यहाँ मरेको सरकार हो । यीनीहरुको सरकारले १०० मा ७० नम्बर ल्यायो रे । मैले भनेको होइन यिनीहरु आफैँले भनेको । प्रधानमन्त्रीले भनेको । बन्द कोठामा होइन क्याविनेटमा भनेको । अहिले नै ७० भएपछि सरकारको १०० नम्बर कस्तो होला सोच्नुभएको छ ?’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बागलुङका १० पालिकामा फैलियो डेङ्गी

बागलुङका १० पालिकामा फैलियो डेङ्गी

बागलुङमा डेङ्गी संक्रमण तीब्र गतिमा फैलिएको छ । पछिल्लो हप्तामा बागलुङका सबै पालिकामा डेङ्गी फैलिएको छ । जिल्लामा दुई महिनामा ४ सय ९१ जनालाई डेङ्गी संक्रमण भएको छ...
तीन वर्षीया बालिकाको हत्याविरुद्ध बारा आन्दोलित, सडक अवरुद्ध (तस्बिरहरु)

तीन वर्षीया बालिकाको हत्याविरुद्ध बारा आन्दोलित, सडक अवरुद्ध (तस्बिरहरु)

बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ दसधुरेकी तीन वर्षीया बालिका गरिमा चौधरीको हत्या भएको घटनाको विरोधमा स्थानीयवासीले हिजो बुधबार बिहानदेखि सडक अवरुद्ध गरेर प्रदर्शन गरिरहेका छन् भने सडक अबरुद्ध  र प्रदर्शन...
ठमेललाई २४सै घण्टा खुला गर्ने गृहमन्त्री हुँदा रवि लामिछानेको निर्णय कार्यान्वयन गर्दै बालेन सरकार

ठमेललाई २४सै घण्टा खुला गर्ने गृहमन्त्री हुँदा रवि लामिछानेको निर्णय कार्यान्वयन गर्दै बालेन सरकार

काठमाडौँको प्रमुख पर्यटकीय गन्तव्यस्थल ठमेललाई २४सै घण्टा सुरक्षित, व्यवस्थित र मर्यादित ढङ्गले सञ्चालन गरिने भएको छ ।
आजको मौसम : पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

आजको मौसम : पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ ।