नेभिगेशन
सबै कुरा

ताेलामा १४ सयले बढेर सुनकाे मूल्यले बनायाे रेकर्ड

काठमाडाैँ । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तोलामै सुनको मूल्य १ हजार ४ सयले बढेर रेकर्ड बनाएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६७ हजार ४०० रुपैयाँ पुगेको छ । सो मूल्य शुक्रबार १ लाख ६६ हजार कायम थियो । 

Ncell
Extreme Energy

त्यस्तै आज चाँदीमा मूयमा पनि वृद्धि भएको छ । आइतबार चाँदीको मूल्य तोलामा १५ रुपैँयाले बढेको छ । आज चाँदी प्रतितोला २०८५ रुपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य शुक्रबार २ हजार ७० रुपैयाँ कायम थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
आज कति छ अमेरिकी डलरको भाउ ?

आज कति छ अमेरिकी डलरको भाउ ?

नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ
आज कति छ अमेरिकी डलरको मूल्य?

आज कति छ अमेरिकी डलरको मूल्य?

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।
आज कति पुग्यो डलरको भाउ ?

आज कति पुग्यो डलरको भाउ ?

नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।
आज कति पुग्यो डलरको भाउ ?

आज कति पुग्यो डलरको भाउ ?

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।