नेभिगेशन
सबै कुरा

राजनीतिक प्रतिशोध विरुद्ध रास्वपाले ३ बजे माइतीघरमा प्रदर्शन गर्ने

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीले राजनीतिक प्रतिशोध विरुद्ध अपरान्ह ३ बजे माइतीघर मण्डलामा प्रदर्शन गर्ने भएको छ । रास्वपाका सभापति रवि लामिछानेलाई सरकारले राजनीतिक प्रतिशोध साँधेर पक्राउ गरेर हिरासतमा राखेको बताउँदै आएको रास्वपाले आइतबार माइतीघरमा प्रदर्शन गर्ने भएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सहकारी बचत अपचलनमा पार्टी सभापति लामिछानेलाई पक्राउ गरेर हिरासतमा राखेसँगै रास्वपाले निरन्तर प्रदर्शन गर्दै आएको छ । कात्तिक २ गते लामिछानेलाई पक्राउ गरेपटि पार्टीपंत्ति र उनका समर्थकहरुले देशव्यापी आन्दोलन गरिरहेका छन् । सोही क्रमलाई निरन्तरता दिँदै पार्टी नेतृत्वले आइतबार माइतिघरमा प्रदर्शन गर्ने पार्टीका कार्यबाहक प्रवक्ता मनिष झाले बताए । 

Ncell
Extreme Energy

रास्वपाले रवि लामिछाने पक्राउको विरोधमा एक हप्तासम्म पोखरामा निरन्तर प्रदर्शन गरेको थियो भने शुक्रबारदेखि काठमाडौँ केन्द्रित प्रदर्शन गर्दै आएको छ । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
तीन वर्षीया बालिकाको हत्याविरुद्ध बारा आन्दोलित, सडक अवरुद्ध (तस्बिरहरु)

तीन वर्षीया बालिकाको हत्याविरुद्ध बारा आन्दोलित, सडक अवरुद्ध (तस्बिरहरु)

बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ दसधुरेकी तीन वर्षीया बालिका गरिमा चौधरीको हत्या भएको घटनाको विरोधमा स्थानीयवासीले हिजो बुधबार बिहानदेखि सडक अवरुद्ध गरेर प्रदर्शन गरिरहेका छन् भने सडक अबरुद्ध  र प्रदर्शन...
ठमेललाई २४सै घण्टा खुला गर्ने गृहमन्त्री हुँदा रवि लामिछानेको निर्णय कार्यान्वयन गर्दै बालेन सरकार

ठमेललाई २४सै घण्टा खुला गर्ने गृहमन्त्री हुँदा रवि लामिछानेको निर्णय कार्यान्वयन गर्दै बालेन सरकार

काठमाडौँको प्रमुख पर्यटकीय गन्तव्यस्थल ठमेललाई २४सै घण्टा सुरक्षित, व्यवस्थित र मर्यादित ढङ्गले सञ्चालन गरिने भएको छ ।
आजको मौसम : पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

आजको मौसम : पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ ।
सिधाकुरा प्रकाशकीय- हामी परिवर्तनका सहयात्री हौँ

सिधाकुरा प्रकाशकीय- हामी परिवर्तनका सहयात्री हौँ

हामी निजी जीवनको अनावश्यक उत्खननलाई पत्रकारिता ठान्दैनौँ। सनसनीलाई सत्यको विकल्प बनाउन चाहँदैनौँ। कसैलाई अपमानित गरेर प्राप्त हुने दर्शक संख्या हाम्रो सफलताको मापदण्ड होइन। हाम्रो बाटो- प्रश्नको हो, तथ्यको...

भर्खरै