नेभिगेशन
सबै कुरा

नेपालगञ्ज घटनामा सिडिओ र एसपीको कमजोरी देखियो : सुरक्षा परिषद्

काठमाडाैँ : राष्ट्रिय सुरक्षा परिषद्ले नेपालगञ्ज घटनामा बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्य र बाँके प्रहरी प्रमुख सन्तोषसिहं राठोरको कमजोरी भएको निष्कर्श निकालेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बुधबार प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको परिषद्को बैठकले उनीहरुलाई फिर्ता बोलाइ अन्य व्यक्ति पठाउन  सरकारलाई सुझाव दिएको छ । 

Ncell
Extreme Energy

स्रोतका अनुसार घटनाका पूर्व सूचनालाई गम्भिरताका साथ नलिएकाले मंगलबारको अवस्था सिर्जना भएको परिषद्को ठहर छ । 

उपप्रधान तथा रक्षा मन्त्री पूर्णबहादुर खड्का, परराष्ट्रमन्त्री एनपी साउद, अर्थमन्त्री प्रकाशशरण महत, प्रधानसेनापति प्रभुराम शर्मा लगायतको उपस्थिति रहेको बैठकले सुरक्षा परिषद्को पाँचौ वार्षिक प्रतिवेदन पनि पास गरेका छ ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
एमाले बागमतीमा अन्ततः जेएनकै नाममा सहमति

एमाले बागमतीमा अन्ततः जेएनकै नाममा सहमति

बस्नेतले प्रदेश सांसद किरण थापामगरको पक्षमा बहुमत जुटाउन भूमिका खेलेका थिए। एक नेताले बताएअनुसार शुक्रबार बिहान सचिव बस्नेतले गठ्ठाघरमा रहेको जर्मन हाउसमा बागमती प्रदेशका सांसद बोलाएर किरणका पक्षमा...
‘ब्रोड पिक’मा ज्यान गुमाउने पर्वतारोही सम्झदै प्रधानमन्त्रीले भने, ‘साहस, समर्पण र योगदानको इतिहास सधैँ जीवित रहिरहनेछ’

‘ब्रोड पिक’मा ज्यान गुमाउने पर्वतारोही सम्झदै प्रधानमन्त्रीले भने, ‘साहस, समर्पण र योगदानको इतिहास सधैँ जीवित रहिरहनेछ’

निर्मल पुर्जा (निम्स दाइ) लगायत सम्पूर्ण दिवङ्गत आरोहीहरूको भौतिक यात्रा मात्रै रोकिएको हो, तर उहाँहरूको साहस, समर्पण र योगदानको इतिहास सधैँ प्रेरणायुक्त र जीवित रहिरहनेछ । सम्पूर्ण दिवङ्गत...
२४ गते नेपाल आउँदै शेरबहादुर देउवा

२४ गते नेपाल आउँदै शेरबहादुर देउवा

नेपाली कांग्रेस निवर्तमान सभापति शेरबहादुर देउवा २४ गते नेपाल आउने भएका छन् । उपचारको हङकङमा रहेका देउवा २४ गते नेपाल फर्कने तय भएको उनी निकट स्रोतले जानकारी दियो...
शीतलनिवासमा रामचन्द्र, रामवरण र परमानन्दको छलफल

शीतलनिवासमा रामचन्द्र, रामवरण र परमानन्दको छलफल

राष्ट्रपति यादवले सोही विषयमा हिजो साँझ प्रधानमन्त्री बालेन शाहसँग छलफल गरेका थिए ।