नेभिगेशन
सबै कुरा

वरिष्ठ चार्टर्ड एकाउण्टेन्टको यौन दुर्व्यवहार प्रकरण छानबिन गर्न आइक्यानले गठन गर्याे कार्यदल

काठमाडौँ । वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट युद्धराज ओलीले सीए विद्यार्थीमाथि गरेको यौन दुर्व्यवहार प्रकरणको छानबिन सुरु भएको छ। नेपाल चार्टर्ड एकाण्टेन्ट्स संस्था (आइक्यान) ले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै सो घटनाको जाँचबुझ गर्न कार्यदल गठन गरेको जनाएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

 

Ncell
Extreme Energy

‘यस संघका आवद्ध एक लेखा व्यवसायी फर्ममा कार्यरत पञ्जीकृत विद्यार्थीमाथि कार्यस्थलमै भएको यौन दुर्व्यवहारको भन्ने उजुरीप्रति संघको गम्भिर ध्यानाकर्षण भएको छ,’ आइक्यानले विज्ञप्तिमा भनेको छ, ‘सो विषयमा संस्थाको आकस्मीक बैठक बसी एक महिना भित्र प्रतिवेदन बुझाउने गरी यस संस्थाको पार्सदको संयोजकत्वमा एक कार्यदल गठन गरिएको छ ।’ 

उल्लेखित घटनाहरूको गाम्भिर्यतालाई आइक्यानले आत्मसाथ गरेको पनि संथाका कार्यकारी निर्देशक बिनोद न्यौपानेद्धारा जारी विज्ञप्तिमा भनिएको छ । संस्थाको सो विज्ञप्तिमा आरोपितको विवरण भने गोप्य राखिएको छ । 

यस अघि प्रकाशित समाचार पढ्नुहाेस्  

वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट युद्धराज ओलीमाथि कार्यस्थलमै सहकर्मीलाई यौन दुर्व्यवहार गरेको आरोप

वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट युद्धराज ओलीबाट यौन दुर्व्यवहार भोगेको भन्दै थप ६ युवती सम्पर्कमा




 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
आज कति छ अमेरिकी डलरको भाउ ?

आज कति छ अमेरिकी डलरको भाउ ?

नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ
आज कति छ अमेरिकी डलरको मूल्य?

आज कति छ अमेरिकी डलरको मूल्य?

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।
आज कति पुग्यो डलरको भाउ ?

आज कति पुग्यो डलरको भाउ ?

नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।
आज कति पुग्यो डलरको भाउ ?

आज कति पुग्यो डलरको भाउ ?

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।