नेभिगेशन
सबै कुरा

रवि लामिछानेलाई अदालत लैजाने तयारी, जिरो किलोमा रास्वपाको प्रदर्शन हुँदै

काठमाडौँ । सहकारी प्रकरणमा  कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज तेस्रो पटक आज अदालत लगिदै छ । कार्तीक २ गते पक्राउ परेका लामिछानेलाई यस अघि २ पटक थपिएको म्याद १४ गते नै सकिएपनि तिहार बिदाका कारण ५ दिनदेखि विना म्याद हिरासतमा राखिएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

लामिछानेको बयान तथा कागजपत्रको अनुसन्धान सकिएको कास्की प्रहरीले स्रोतले जनाएको छ । तर फेरी पनि तिहार बिदासहित जोडेर थप म्याद माग्ने प्रहरीको तयारी छ । 

Extreme Energy

लामिछानेलाई म्याद थपका लागि अदालत लैजाने तयारी भइरहँदा रास्वपाल भने प्रदर्शन गर्ने तयारी गरेको छ । विहान १०ः३० बजेबाट कास्कीको जिरो किलोमा प्रदर्शन गर्दै छ । 

यस्तै लामिछानेसँगै हिरासतमा रहेका छविलाल जोशीलाई चौँथो पटक म्याद थपका लागि कास्की जिल्ला अदालत लगिएको छ । उनको पनि बयान सकिएको छ । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सामान्य विवादमा दाजुले गरे भाइमाथि छुरा प्रहार

सामान्य विवादमा दाजुले गरे भाइमाथि छुरा प्रहार

भद्रपुर नगरपालिका–५ सुन्दरबस्तीमा गएराति ३२ वर्षीय कुबराज हस्दाले आफ्नै ३० वर्षीय भाइ बाबुलाल हस्दामाथि छुरा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
उत्तरगयाका बाढी प्रभावितलाई होल्डिङ सेन्टरमै पुगेर नागरिकताको प्रतिलिपि दिने प्रक्रिया सुरु

उत्तरगयाका बाढी प्रभावितलाई होल्डिङ सेन्टरमै पुगेर नागरिकताको प्रतिलिपि दिने प्रक्रिया सुरु

गत  भदौ १० गते भोटेकोशी नदीमा गएको भीषण बाढीबाट प्रभावित  उत्तरगयाका गाउँपालिकाका जनतालाई होल्डिङ सेन्टरमै पुगेर आवेदन माग गरी नागरिकताको प्रतिलिपि दिने प्रक्रिया सुरु भएको प्रमुख जिल्ला अधिकारी...