नेभिगेशन
सबै कुरा

रवि लामिछानेलाई तेस्रो पटक अदालतमा उपस्थित गराइयाे

काठमाडाैँ । सहकारी रकम अपचलन प्रकरणमा पक्राउ परेका पुर्वगृहमन्त्री रवि लामिछानेलाई तेस्रो पटक अदालतमा उपस्थित गराइएको छ । सूर्यदर्शन सहकारीको रकम अपचलन प्रकरणमा पक्राउ गरेर कास्की प्रहरीको हिरासतमा रहेका उनलाई तेस्रो पटक अदालत उपस्थित गराइएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनीसँगै सोही प्रकरणमा पक्राउ गरेर हिरासतमा रहेका गोर्खा मिडियाका पूर्वसञ्चालक छविलाल जोशी, लिला पछाईं र रामबहादुर खनाललाई समेत अदालत उपस्थित गराइएको छ । 

Ncell
Extreme Energy

कात्तिक २ गते पक्राउ परेका लामिछानेलाई यस अघि २ पटक थपिएको म्याद १४ गते नै सकिएपनि तिहार बिदाका कारण ५ दिनदेखि विना म्याद हिरासतमा राखिएको थियो । 

लामिछानेको बयान तथा कागजपत्रको अनुसन्धान सकिएको कास्की प्रहरीले स्रोतले जनाएको छ । तर फेरी पनि तिहार बिदासहित जोडेर थप म्याद माग्ने प्रहरीको तयारी छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सबै सरकारी निकायमा स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न प्रधानमन्त्रीको निर्देशन

सबै सरकारी निकायमा स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज एक पत्र जारी गर्दै संघीय मन्त्रालयहरू, आयोग, सचिवालय, प्रदेश सरकार, स्थानीय तह र विदेशस्थित नेपाली नियोगहरूसहितका सबै सार्वजनिक निकायहरूलाई आफ्ना खरिद प्रक्रियामा नेपाली...
३५० रुपैयाँमा मोबाइलको कभर र सिसा फेरेका प्रहरीलाई पर्यो १० लाखको बम्पर उपहार

३५० रुपैयाँमा मोबाइलको कभर र सिसा फेरेका प्रहरीलाई पर्यो १० लाखको बम्पर उपहार

आन्तरिक राजस्व विभागले साउन महिनाको दोस्रो १६ दिनको करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत पुडासैनीलाई बम्पर उपहार विजेता घोषणा गरेको हो । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको उपस्थितिमा सोमबार अर्थ मन्त्रालयमा आयोजित...
नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

उनीसँग राष्ट्र बैंकमा एक दशकबढी काम गरेको अनुभव छ । उनले मुद्रा व्यवस्थापन विभागको निर्देशक हुँदै राष्ट्र बैंकको कार्यकारी निर्देशकको समेत जिम्मेवारी सम्हालेका थिए ।
कस–कसले गर्दैछन् अस्थिरता मच्चाउने खेती ?

कस–कसले गर्दैछन् अस्थिरता मच्चाउने खेती ?

अचेल हरेक दिनजसो सरकारको भविष्यलाई जोडेर समाचार आउँछन् । ती समाचारका हेडलाइन्स हुन्छन्– प्रधानमन्त्री बालेन र रास्वपा सभापति रवि लामिछानेबीच खटपट । सरकारको कामकारबाहीप्रति रास्वपा सभापति रवि लामिछाने...

भर्खरै