नेभिगेशन
सबै कुरा

काठमाडौँमा छठको भव्य तयारी (तस्विरहरु)

काठमाडौँ । बागमती नदीको गुह्वेश्वरीदेखि गौरीघाटसम्म र कमलादीमा रहेको कमलपोखरीमा छठ पूजाको तयारी सुरु भएको छ। छठ पूजा समितिका अनुसार यो वर्ष गुह्वेश्वरीमा ६०० वटा स्टल बनाउने तयारी रहेको छ भने कमलपोखरीमा ३६५ वटा स्टल निर्माण गरिएको छ। 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

गुह्येश्वरीमा छठको तयारीका लागि लागत करिब २० लाख रुपैयाँभन्दा बढी लाग्ने अनुमान गरिएको छ। यस वर्ष भक्तजनका लागि प्रति स्टल १ हजार ५०० रुपैयाँ सेवा शुल्क तोकिएको समितिले जनाएको छ भने कमलपोखरीमा सम्पूर्ण तयारी काठमाडौं महानगरको सहयोगमा गरिएकोले कमलपोखरीमा स्टलको कुनै सेवा शुल्क नतोकिएको कमलपोखरी छठ व्यवस्थापन समिति तथा रौनियार संस्कृति पूजा समाज, नेपालले जनाएको छ।










प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
रास्वपा उम्मेदवार साहको नाम कालोसूचीमा नराख्न सर्वोच्चले दियो अन्तरिम आदेश

रास्वपा उम्मेदवार साहको नाम कालोसूचीमा नराख्न सर्वोच्चले दियो अन्तरिम आदेश

बिहीवार न्यायाधीश सारंगा सुवेदीको इजलासले नेपाल राष्ट्र बैंक र कर्जा सूचना केन्द्रको नाममा अन्तरिम आदेश जारी गरेको हो । सो आदेशसँगै रास्वपा उम्मेदवार रहेका साहको उम्मेदवारी खारेज गर्ने...
सूर्यविनायकद्वारा प्रहरी बृत्त जगातीलाई गाडी हस्तान्तरण

सूर्यविनायकद्वारा प्रहरी बृत्त जगातीलाई गाडी हस्तान्तरण

सो अवसरमा नगर प्रमुख थापाले जेनजी आन्दोलनमा क्रममा प्रहरी बृत्त जगातीको भवन पूर्ण रुपमा क्षति भएको अवस्थामा भवन पुनःनिर्माणका लागि नगरपालिकाले रु १५ लाख सहयोग गरेको जानकारी दिए...
स्वच्छ तथा स्वस्थ वातावरणको हक सुनिश्चित गर्न सरकारलाई आयोगको आग्रह

स्वच्छ तथा स्वस्थ वातावरणको हक सुनिश्चित गर्न सरकारलाई आयोगको आग्रह

आयोगले प्रत्येक नागरिकको स्वच्छ तथा स्वस्थ वातावरणको अधिकारको सुनिश्चित गर्ने, गराउने कार्यमा थप जिम्मेवार हुन तीनै तहका सरकार, निजी प्रतिष्ठान तथा सम्बन्धित सबैमा आग्रह गरेको हो । आयोगका...
चितवन, गोरखा र उदयपुरमा भारी वर्षा, अन्य यी हुन् वर्षा भइरहेका क्षेत्र ?

चितवन, गोरखा र उदयपुरमा भारी वर्षा, अन्य यी हुन् वर्षा भइरहेका क्षेत्र ?

यस्तै गोरखामा ८० मिलिमिटर वर्षा भएको छ । विभागका अनुसार चितवनमा ६० मिलिमिटरभन्दा बढी वर्षा भएको छ । मापनका हिसाबले तीनवटै ठाउँमा भारी वर्षा हो । उदयपुरको कटारी...

भर्खरै