नेभिगेशन
सबै कुरा

Breaking News : रुकुमबाट काठमाडौँ आउँदै गरेको बस बागलुङमा दुर्घटना

बागलुङ । रुकुमबाट काठमाडौँ आउँदै गरेको बस बागलुङमा दुर्घटनामा परेको छ । जिल्लाको निसीखोलामा भन्ने स्थानमा बस दुर्घटनामा परेको प्रत्यक्षदर्शी दुर्गानाथ दाहालले सिधाकुरालाई जानकारी दिए । उनका अनुसार ना ८ ख ८४१४ नम्बरको बस दुर्घटनामा परेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘बसमा ४० जना हाराहारी यात्रु छन् । सडकमा ब्रेकफेल भएर १०० मिटर पछाडि बगेर बस पल्टेको छ,’ दाहालले घटनास्थलबाट भने,‘यात्रुहरु धेरै घाइते भएका छन् उद्दार प्रयास गरिरहेका छौँ ।’ 

Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सामान्य विवादमा दाजुले गरे भाइमाथि छुरा प्रहार

सामान्य विवादमा दाजुले गरे भाइमाथि छुरा प्रहार

भद्रपुर नगरपालिका–५ सुन्दरबस्तीमा गएराति ३२ वर्षीय कुबराज हस्दाले आफ्नै ३० वर्षीय भाइ बाबुलाल हस्दामाथि छुरा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
उत्तरगयाका बाढी प्रभावितलाई होल्डिङ सेन्टरमै पुगेर नागरिकताको प्रतिलिपि दिने प्रक्रिया सुरु

उत्तरगयाका बाढी प्रभावितलाई होल्डिङ सेन्टरमै पुगेर नागरिकताको प्रतिलिपि दिने प्रक्रिया सुरु

गत  भदौ १० गते भोटेकोशी नदीमा गएको भीषण बाढीबाट प्रभावित  उत्तरगयाका गाउँपालिकाका जनतालाई होल्डिङ सेन्टरमै पुगेर आवेदन माग गरी नागरिकताको प्रतिलिपि दिने प्रक्रिया सुरु भएको प्रमुख जिल्ला अधिकारी...