नेभिगेशन
सबै कुरा

नागढुङ्गा चेक पोष्टबाट आधा किलो सुनसहित एक जना पक्राउ

काठमाडौँ । काठमाडौँको नागढुङ्गाबाट आधा किलो सुन सहित एक जना पक्राउ परेका छन् । कैलालीका एलिस ढकाललाई बिहिबार  नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेकाे जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

परिसरका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीकाअनुसार कैलालीबाट काठमाडौँ आइरहेको लु प्र ०३ ००१ ख ००९९ नम्बरको बसको अन्तिम सिटमा रहेको ढकालको खानतलासी गर्दा सुन बरामद भएको हो । 

Ncell
Extreme Energy

बरामद भएको सुन दुई वटा टुक्रामा रहेको एसपी अधिकारीले बताए । घटनाबारे प्रहरी वृत्त थानकोटले अनुसन्धान गरिरहेको उनको भनाई छ ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
कस–कसले गर्दैछन् अस्थिरता मच्चाउने खेती ?

कस–कसले गर्दैछन् अस्थिरता मच्चाउने खेती ?

अचेल हरेक दिनजसो सरकारको भविष्यलाई जोडेर समाचार आउँछन् । ती समाचारका हेडलाइन्स हुन्छन्– प्रधानमन्त्री बालेन र रास्वपा सभापति रवि लामिछानेबीच खटपट । सरकारको कामकारबाहीप्रति रास्वपा सभापति रवि लामिछाने...
मन्त्रीबीच विवाद छैन, हेरफेरको तयारी पनि छैनः सभापति लामिछाने

मन्त्रीबीच विवाद छैन, हेरफेरको तयारी पनि छैनः सभापति लामिछाने

सभापति लामिछानेले रास्वपाभित्र प्रश्न गर्ने र कमजोरीबारे छलफल गर्ने परिपाटी रहेको बताउँदै त्यसैलाई सम्बोधन गर्न सांसद र मन्त्रीबीच छलफल गरिएको स्पष्ट पारे ।
प्रधानमन्त्री बालेनसँग मन्त्रीहरुले गरे कार्यसम्पादन सम्झौता

प्रधानमन्त्री बालेनसँग मन्त्रीहरुले गरे कार्यसम्पादन सम्झौता

प्रधानमन्त्रीले मन्त्रीहरुसँग सुशासन, सामाजिक न्याय र समृद्धिसँग सम्बन्धित कार्यसम्पादन सम्झौता गरेका हुन् ।
पार्टी नेतृत्व र प्रधानमन्त्रीका बीचमा असमझदारी छैनः रवि लामिछाने

पार्टी नेतृत्व र प्रधानमन्त्रीका बीचमा असमझदारी छैनः रवि लामिछाने

पार्टी नेतृत्व र प्रधानमन्त्रीका बीचमा कुनै असमझदारी छैन’ सभापति लामिछानेको भनाइ उद्धृत गर्दै रास्वपा सचेतक क्रान्तिशिखा धितालले भनिन् ‘जे हल्ला चलाइएको छ, त्यसमा कुनै सत्यता छैन।’