नेभिगेशन
सबै कुरा

४ दिनदेखि लगातार बढ्दै सुनकाे मूल्य

काठमाडाैँ । तीन दिनदेखि निरन्तर बढिरहेको सुनको मूल्य चौथो दिन पनि बढेको छ । नेपाली बजारमा सोमबारदेखि बढेको सुनको मूल्य लगातार बढिरहेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बुधबारको सुनको मूल्यमा प्रतितोला १ हजार रुपैयाँले वृद्धि भएको हो । बुधबार एक लाख ६३ हजार रुपैँयामा कारोबार भएको सुनको मूल्य आज बढेर एक लाख ६४ हजार रुपैयाँ कायम भएको छ । 

Ncell
Extreme Energy

त्यस्तै गत सोमबार एक हजारले बढेको सुनको मूल्य मंगलबार २ हजार रुपैयाँले बढेको थियो भने बुधबार तोलामा ९ सयले बढेर सुनको मूल्य एक लाख ६३ हजार पुगेको थियो । 

सुनको मूल्य निरन्तर बढिरहँदा बिहिबार चाँदीको मूल्य भने स्थिर छ । आज चाँदीको मूल्य एक हजार नौ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
दुई दिनमा सुनको भाउ ८ हजार ८ सय रुपैयाँ घट्यो

दुई दिनमा सुनको भाउ ८ हजार ८ सय रुपैयाँ घट्यो

सुनको भाउ लगातार दोस्रो दिन घटेको छ। मंगलबार मात्रै सुनको मूल्य तोलामा ३ हजार ८ सय रुपैयाँ घटेको हो।
‘हामीलाई पाल्ने र बचाउने नै अलैँची हो’

‘हामीलाई पाल्ने र बचाउने नै अलैँची हो’

पाँचथरको सुदूर उत्तरी याङवरक गाउँपालिका–१ ठिङ्गेपुरका सुकबहादुर बेघाको घरको आँगनसम्मै अलैँचीखेती छ। घुर्‍यानसम्मै अलैँची लगाएका उनले पछिल्ला वर्षमा धान र मकैखेती गर्न छाडेका छन्।
चाडपर्व लक्षित होण्डाले ल्यायो ‘FESTIVE OFFER HONDA को सफर’, नयाँ कार किन्दा १० लाखसम्म आकर्षक छुट

चाडपर्व लक्षित होण्डाले ल्यायो ‘FESTIVE OFFER HONDA को सफर’, नयाँ कार किन्दा १० लाखसम्म आकर्षक छुट

त्यसैगरी, पुरानो गाडी साटेर नयाँ होण्डा कार लिन चाहने ग्राहकहरुका लागि सजिलो तथा अन-द-स्पट एक्सचेन्ज सुविधाका साथै आकर्षक एक्सचेन्ज बोनसको समेत व्यवस्था यस योजनामा गरिएको छ । नयाँ...
प्रतितोला ३ हजार २०० घट्यो सुनको मूल्य

प्रतितोला ३ हजार २०० घट्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज बिहीबार छापावाल सुन प्रतितोला रु दुई लाख ९९ हजार १०० र चाँदीको  रु चार हजार ६५० कायम भएको छ ।