नेभिगेशन
सबै कुरा

काठमाडौँ महानगरले १ लाख जरिबाना तोकेको पत्र एमालेले बुझ्न मानेन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले काठमाडौँ महानगरपालिकाले तोकेको १ लाख जरिवानाको पत्र बुझ्न अस्विकार गरेको छ । पत्र लिएर आज एमाले पार्टी कार्यालय पुगेको महानगरको टोलीसँग पत्र बुझ्न अस्वीकार गरिएको हो । एमाले पार्टी कार्यालयमा रहेका व्यक्तिहरुले आफूहरु उक्त कार्यक्रममको आयोजक नभएको भन्दै पत्र बुझ्न नमानेका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मंसिर ७ गते दरबारमार्गमा एमालेले आयोजना गरेको जागरण सभामा फोहोर गरेको भन्दै काठमाडौँ महानगरले एमालेलाई १ लाख रुपैयाँ जरिबाना गरेको हो । 

Ncell
Extreme Energy

‘२०८१ मंसिर ७ गते काठमाडौँ महानगरपालिका वडा नं. १ दरबारमार्गस्थित खुल्ला सडकमा जागरण सभा गर्ने क्रममा सडक तथा सडकपेटीमा जथाभावी फोहरमैला गरी वातावरण प्रदुषण गरेकोले तपाईलाई फोहोरमैला व्यवस्थापन ऐन २०६८ र काठमाडौँ महानगरपालिकाको आर्थिक ऐन २०८१ बमोजिम रु १००००० (अक्षरुपी एक लाख) जरिबाना गरिएको व्यहोरा निर्देशानुसार अनुरोध गर्दछु ।’ महानगरले एमालेलाई काटेको पत्रमा भनिएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
यी हुन् कांग्रेस केन्द्रीय समितिका १६ निर्णय

यी हुन् कांग्रेस केन्द्रीय समितिका १६ निर्णय

साउन २४ गतेदेखि भदौ १ गतेसम्म बसेको केन्द्रीय समितिको बैठकले पूर्वनिर्धारित मिति असोज १६–१९ मै पन्ध्रौं महाधिवेशन गर्ने र त्यसका लागि सभापतिको संयोजकत्वमा महाधिवेशन व्यवस्थापन समिति गठन गर्ने...
सानेपामा कांग्रेसका निर्वाचन अधिकृतहरुलाई प्रशिक्षण (तस्बिरहरु)

सानेपामा कांग्रेसका निर्वाचन अधिकृतहरुलाई प्रशिक्षण (तस्बिरहरु)

सभापति गगनकुमार थापाले प्रशिक्षणको उद्घाटन गर्दै पार्टीका असन्तुष्ट नेताहरुसँग सहमतिको प्रयास भइरहेको बताए ।
विदेशस्थित नेपाली दूतावास र नियोगका आवासीय भवन निर्माण गरेर घरभाडा खर्च घटाउने योजना

विदेशस्थित नेपाली दूतावास र नियोगका आवासीय भवन निर्माण गरेर घरभाडा खर्च घटाउने योजना

उनका अनुसार इस्लामावाद, रियाद, कोलम्बो, क्वालालम्पुर, मस्कट, क्यानबेरा, बेइजिङलगायत स्थानमा नेपाली नियोग तथा राजदूत आवासका लागि जग्गा खरिद गरिए पनि हालसम्म आवश्यक भवन निर्माण हुन सकेको छैन ।...
करदाता प्रोत्साहन उपहार १ लाख ३३ हजार जित्ने यी हुन् १६ उपभोक्ता

करदाता प्रोत्साहन उपहार १ लाख ३३ हजार जित्ने यी हुन् १६ उपभोक्ता

विभागद्वारा प्रकाशित विवरणअनुसार गणेश इलेक्ट्रोनिक्स एन्ड मोबाइल सेन्टरबाट ३५० को सामान खरिद गर्नेले १० लाख रुपैयाँ जितेका छन् । उनको नाम सार्वजनिक गरिएको छैन । उनको कुपन नम्बर...