नेभिगेशन
सबै कुरा

रिद्धि सिद्धि ज्वेलर्सको पक्षमा सर्वोच्चको अन्तरिम आदेश, कोटाको सुनचाँदी खरिद बिक्रि गर्न रोक नलगाउनु


Watch On

Facebook Tiktok Youtube Instagram Twitter

काठमाडाैँ । सर्वोच्च अदालतले सुनचाँदी खरिद बिक्रिमा सिमित व्यवसायीहरुले लगाउँदै आएको एकाधिकार तोडिने गरि एक मुद्दामा अन्तरिम आदेश गरेको छ । न्यूरोडमा रहेको रिद्धि सिद्धि ज्वेलर्सले दायर गरेको मुद्दामा सुनुवाई गर्दै सर्वोच्च अदालतले सुनचाँदीको कारोबार गर्ने संघ संस्थामा आबद्ध नभएपनि व्यवसायीले यस्तो कारोबार गर्न पाउनेगरि अन्तरिम आदेश गरेको हो ।  

Extreme Energy

नेपाल सुनचाँदी व्यवसायी महासंघ र रत्न तथा आभुषण व्यवसायीहरुले रिद्धिसिद्धि ज्वेलर्सलाई कोटाको सुन खरिदमा रोक लगाएको थियो । राष्ट्र बैंकको कार्यविधि भन्दै ति संस्थाहरुले सरकारले वितरण गरेको कोटोको सुन रिद्धिसिद्धिलाई बिक्रि गरेको थिएन । सोविरुद्ध दयार उत्प्रेषण मुद्दामा न्यायाधीशद्वय नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको इजलासले गत मंसिर ७ गते यस्तो आदेश गरेको हो । यससँगै प्रतिस्पर्धी व्यवसायीबिचको द्वन्द्वका कारण एकाधिकार कायम गर्ने संस्थाले चाहेकै कारण सुनको कोटा खोसिएर व्यवसायी पीडित बन्ने छैनन् ।

यो आदेशसँगै रिद्धिसिद्धिलाई कोटाको सुन किन्न पाउने बाटो खुलेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सामान्य विवादमा दाजुले गरे भाइमाथि छुरा प्रहार

सामान्य विवादमा दाजुले गरे भाइमाथि छुरा प्रहार

भद्रपुर नगरपालिका–५ सुन्दरबस्तीमा गएराति ३२ वर्षीय कुबराज हस्दाले आफ्नै ३० वर्षीय भाइ बाबुलाल हस्दामाथि छुरा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
उत्तरगयाका बाढी प्रभावितलाई होल्डिङ सेन्टरमै पुगेर नागरिकताको प्रतिलिपि दिने प्रक्रिया सुरु

उत्तरगयाका बाढी प्रभावितलाई होल्डिङ सेन्टरमै पुगेर नागरिकताको प्रतिलिपि दिने प्रक्रिया सुरु

गत  भदौ १० गते भोटेकोशी नदीमा गएको भीषण बाढीबाट प्रभावित  उत्तरगयाका गाउँपालिकाका जनतालाई होल्डिङ सेन्टरमै पुगेर आवेदन माग गरी नागरिकताको प्रतिलिपि दिने प्रक्रिया सुरु भएको प्रमुख जिल्ला अधिकारी...