नेभिगेशन
सबै कुरा
नेपाल प्रिमियर लिग

एनपीएलमा आजः जनकपुर बोल्ट्स र लुम्बिनी रोयल्स तथा सुदूरपश्चिम रोयल्स र चितवन राइनोज भिड्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र लुम्बिनी लायन्स भिड्नेछन् भने दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोज भिड्नेछन् । यसअघि लगातार तीनवटा खेल हारेको लुम्बिन आजको खेल जित्नैपर्ने दबाबमा रहेको छ तर जनकपुर भने लगातार तीन खेल जित्दै अंकतालिकाको शिर्षस्थानमा छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

खेलः जनकपुर रोएल्स भर्सेस लुम्बिनी लायन्स 

Ncell
Extreme Energy

मिति र समयः  बिहान ९ बजे

स्थानः टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुर

जनकपुर बोल्ट्सका खेलाडीः आसिफ शेख, अनिल शाह, लाहिरु मिलान्था, हर्श थाकर, जिम्मी नीशम, आकाश त्रिपाठी, मोहम्मद मोहसिन, हेमन्त धामी, किशोर महतो, ललित राजवंशी, तुल बहादुर थापा

लुम्बिनी लायन्सका खेलाडीः उन्मुक्त चन्द, टम मुर्स, रोहित पौडेल, सन्दिप जोरा, विवेक यादव, साद विन जफर, दिनेश अधिकारी, रामोन सिमोण्ड्स, दुर्गेश गुप्ता, सूर्य तामाङ, तिलकराज भण्डारी

दोस्रो खेलमा  सुदूरपश्चिम रोयल्स र चितवन राइनोज भिड्नेछन् ।  चितवन राइनोजले यस अघिका २ वटा खेल मात्र जितेको छ भने  सुदूरपश्चिम पनि तीन खेलमा जित निकाल्दै अंक तालिकाको शीर्ष स्थानमा रहेको छ । खेल दिउँसो १ बजे  सुरु हुने खेलमा  अलराउण्डर कुशल मल्ल र अर्का अलराउण्डर दीपेन्द्र सिंह ऐरी भिड्ने छन् । 

खेलः सुदूरपश्चिम रोएल्स भर्सेस् चितवन राइनोज

मिति र समयः २३ मंसिर, दिउँसो १ बजे

सुदूरपश्चिम रोएल्सका खेलाडी: इशान पाण्डे, अमित श्रेष्ठ, विनोद भण्डारी, ब्राण्डन म्याकमुलेन, दीपेन्द्र सिंह ऐरी(क्याप्टेन), आरिफ शेख, दिलप्रीत बजवारवसन्त खत्री, सेफ अली जैब, अविनाश बोहरा, स्कट कुगेलेइन, नरेन साउद

चितवन राइनोजका खेलाडी: हसन एइसाखिल, दीपक बोहरा, लुक बेनकेन्सटाइन, कुशल मल्ल(क्याप्टेन), रवि बोपारा, रिजन ढकाल, सोहेल तनविर, बिपिन रावल, सन्तोष कार्की, शरद भेषावकर, अमरसिंह राउटेला

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
यसरी सार्वजनिक गरियो एनभीएलको ट्रफी (तस्बिरहरू)

यसरी सार्वजनिक गरियो एनभीएलको ट्रफी (तस्बिरहरू)

ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले ट्रफी सार्वजनिक गरे । पाटनपछि काठमाडौं र भक्तपुरमा पनि ट्रफी प्रदर्शन गर्ने कार्यक्रम छ।
एक्सट्रिम पब्जी मोबाइल राष्ट्रिय प्रतियोगिता हुने

एक्सट्रिम पब्जी मोबाइल राष्ट्रिय प्रतियोगिता हुने

’रोड टू पीएमजीसी’ अभियानसँग जोडिएको प्रतियोगिताले नेपालमा पब्जी मोबाइलको प्रतिस्पर्धात्मक वातावरणलाई थप उत्साहित बनाउने अपेक्षा गरिएको छ । प्रतियोगितामार्फत उत्कृष्ट प्रदर्शन गर्ने टोली तथा खेलाडीले अन्तर्राष्ट्रिय मञ्चतर्फ अघि...
फुटबलर आशिष राईको उपचारका लागि एन पेनाङ एफसीको अग्रसरतामा १२ लाख रुपैयाँ संकलन

फुटबलर आशिष राईको उपचारका लागि एन पेनाङ एफसीको अग्रसरतामा १२ लाख रुपैयाँ संकलन

मलेसियाको पेनाङमा सम्पन्न मैत्रीपूर्ण फुटबल प्रतियोगितामा स्थानीय तथा अन्तर्राष्ट्रिय नेपाली क्लबहरूको उत्साहजनक सहभागिता रहेको थियो। मुख्य प्रतियोगितामा हिमालयन एफसी, एन पेनाङ एफसी र नेपबोर्न एफसी बीच प्रतिस्पर्धात्मक खेलहरू...
१६ वर्षपछि उपाधि जित्दा स्पेनको नयाँ युगको सुरुआत

१६ वर्षपछि उपाधि जित्दा स्पेनको नयाँ युगको सुरुआत

सन् २०१० पछि स्पेनलाई च्याम्पियन बनाउन फेरान टोरेजले निर्णायक गोल गरेका थिए । निर्धारित ९० मिनेटको खेलमा दुवै टोलीले गोल गर्न सकेनन् । एन्जो फर्नान्डेजले रातो कार्ड पाएपछि...