नेभिगेशन
सबै कुरा

आज राष्ट्रिय शोक

काठमाडौ । शनिवार प्यालेस्टाइनी विद्रोही समूह हमासको हमासको आक्रमण परी ज्यान गुमाएका १० नेपाली विद्यार्थीको शोकमा आज नेपालको राष्ट्रिय झन्डा आधा झुकाइएको  छ । 

इजरायलमा हमासको आक्रमणमा परी १० नेपाली विद्यार्थीको मृत्यु भएको दुःखमा सोमबारको मन्त्रिपरिषद् बैठकले आज राष्ट्रिय शोक मनाउने निर्णय गरेको थियो । 

City Express

आज सरकारी कार्यालय र विदेशस्थित नेपाली दूतावास तथा कूटनीतिक नियोगमा राष्ट्रिय झन्डा आधा झुकाइने छ ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सरकारी भवन जलाउने कार्य नियोजित षड्यन्त्र हो कि भन्ने लागेको छः प्रधानमन्त्री कार्की

सरकारी भवन जलाउने कार्य नियोजित षड्यन्त्र हो कि भन्ने लागेको छः प्रधानमन्त्री कार्की

उनले भनिन्, “नेपाली नै भएर यो काम गरेको हो भने लाज लाग्नुपर्ने हो । यस्तो घटना नेपालमा पहिलो पटक भएको हो । हाम्रा मुख्य भवनहरु अनुहार देखाउन नमिल्ने...
प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण, जेनजी आन्दोलनमा मृत्यु भएकालाई शहीद घोषणा गरिने

प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण, जेनजी आन्दोलनमा मृत्यु भएकालाई शहीद घोषणा गरिने

पलभार ग्रहण गर्दै प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनका क्रममा मृत्यु भएकाहरुलाई शहीद घोषणा गरी प्रत्येकका परिवारलाई १० लाख रुपैयाँको दरले राहत दिने निर्णय गरेकी छिन् ।
प्रधानमन्त्री कार्कीद्वारा सहिदका सालिकमा माल्यापर्ण (तस्बिरहरु)

प्रधानमन्त्री कार्कीद्वारा सहिदका सालिकमा माल्यापर्ण (तस्बिरहरु)

उनले आज बिहान लैनचौर र सहिदगेट पुगेर सहिदका सालिकमा माल्यापर्ण गरकी हुन् । प्रधानमन्त्री कार्की माल्यापर्णपछि पदबहालीका लागि सिंहदरबार प्रस्थान गरेकी छिन् ।
प्रधानमन्त्री कार्कीलाई चीनद्वारा बधाई, सहकार्यको प्रतिबद्धता

प्रधानमन्त्री कार्कीलाई चीनद्वारा बधाई, सहकार्यको प्रतिबद्धता

नेपालको अन्तरिम प्रधानमन्त्रीका रूपमा उनले शुक्रबार शपथ लिएको सन्दर्भमा विदेश मन्त्रालयका प्रवक्तासँग पत्रकारले गरेको प्रश्नको जवाफमा चीनले प्रधानमन्त्री कार्कीलाई बधाई दिएको हो ।