नेभिगेशन
सबै कुरा

सुदुरपश्चिमसँग हार व्योहोर्दै प्लेअफमा पुग्यो कर्णाली

काठमाडाैँ । नेपाल प्रिमियर लिग एनपिएलको आज भएको पहिलो खेलमा सुदुरपश्चिम रोयल्सविरुद्ध कर्णाली याक्सले ६ विकेटले हार व्योहोरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १०१ रन मात्रै थियो । सो लक्ष्य पछ्याएको सुदुरपश्चिमले १५.२ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आजको खेलमा हार व्योहोरेपनि कणार्ली याक्स प्लेअफमा भने पुगेको छ । १०२ रनको टार्गेट दिएको कर्णालीविरुद्ध सुदूरपश्चिम रोयल्सले १२.२ ओभरभित्र आउट गराउन सकेको भए कर्णाली प्लेअफबाट बाहिरिने थियो । तर सुदुरपश्चिमले सो सफलता हात पार्न नसकेपछि काठमाडौँ गोर्खाज प्लेअफबाट बाहिरिँदै कर्णाली प्रवेश गरेको हो । 

Ncell
Extreme Energy
लिगको यसअघिकै खेलबाट सुदुरपश्चिम रोयल्स, जनकपुर बोल्ट्स र चितवन राइनोज भने प्लेअफमा प्रवेश गरिसकेका थिए । 





प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सन्दीप लामिछाने चार वर्षपछि फेरि बने कप्तान

सन्दीप लामिछाने चार वर्षपछि फेरि बने कप्तान

सन्दीप लामिछाने नेपाली राष्ट्रिय टोलीको एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) कप्तान बनेका छन् । सन्दीप चार वर्षपछि राष्ट्रिय टिमको कप्तानीमा फर्केका हुन् ।
आइसिसी विश्वकप लिग–२ : नेदरल्यान्डससँग नेपाल पराजित

आइसिसी विश्वकप लिग–२ : नेदरल्यान्डससँग नेपाल पराजित

आइसिसी पुरुष विश्वकप क्रिकेट लिग–२ अन्तर्गत बुधबार सम्पन्न खेलमा नेपाल नेदरल्यान्डसँग पराजित भएको छ ।
मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता

मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता

सम्झौतापछि प्रमुख कार्यकारी निर्देशक प्रकाश खड्का ले दोस्रो वर्ष पनि सहकार्यलाई निरन्तरता दिन पाउँदा खुसी लागेको बताए । उनले यस साझेदारीलाई अझ सुदृढ बनाउँदै ब्रान्डिङ, बजार विस्तार तथा...
इन्डिया ‘ए’सँग नेपालले कीर्तिपुर मैदानमा तीन खेलको टी–२० शृंखला खेल्ने

इन्डिया ‘ए’सँग नेपालले कीर्तिपुर मैदानमा तीन खेलको टी–२० शृंखला खेल्ने

स्कटल्याण्डमा भएको आईसीसी सम्मेलनका क्रममा क्यानका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का र बीसीसीआई सचिव देवजित सैकियाबीच भएको बैठकपछि यो सिरिज तय भएको जनाइएको छ ।

भर्खरै