नेभिगेशन
सबै कुरा

कालिमाटीमा सुन्तला किन्नकाे भीड (तस्विरहरु)


Watch On

Facebook Tiktok Youtube Instagram Twitter

काठमाडाैँ । कालिमाटी तरकारी तथा फलफूल बजारमा सुन्तला किन्ने उपभोक्ताको भीड बढेको छ । एकातिर सुन्तला पाक्ने याम, अर्कातर्फ चिसो बढ्नुले मानिसहरु घाममा बसेर खानका लागि सुन्तला अधिक मात्रामा किन्ने गरेको व्यापारीहरु बताउँछन् । 

Ncell
Extreme Energy

कालिमाटीको फलफूल बजारमा अहिले सुन्तला २ सयदेखि ६ सय रूपैयाँ ढकमा बिक्री भइरहेको छ । सुन्तलाको मुल्य यसको आकार र उत्पादन भएको क्षेत्र अनुसार फरक हुने व्यापारीहरू बताउँछन् ।










प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
देशभर मनसुनी वायुको प्रभाव : बैतडी, कञ्चनपुर, कैलाली, बर्दिया, स्याङ्जा, नवलपुरमा अत्यधिक वर्षा

देशभर मनसुनी वायुको प्रभाव : बैतडी, कञ्चनपुर, कैलाली, बर्दिया, स्याङ्जा, नवलपुरमा अत्यधिक वर्षा

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तर नेपालको नजिक रहेको छ ।
आज नागपञ्चमी, नागको पूजाअर्चना गरी मनाइँदै

आज नागपञ्चमी, नागको पूजाअर्चना गरी मनाइँदै

नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजाअर्चना गरी मनाइँदैछ । घरको मूलढोकामा विधिपूर्वक नागको फोटो टाँसेर यो पर्व मनाइन्छ ।
उपत्यकामा ९ हजार ५६८ ग्यास सिलिन्डर वितरण

उपत्यकामा ९ हजार ५६८ ग्यास सिलिन्डर वितरण

निगमका अनुसार विभिन्न ग्यास उद्योगका सिलिन्डर निगमले तोकेका सात बिक्री केन्द्रमार्फत जिल्ला प्रशासन कार्यालय, स्थानीय प्रहरी र निगमका कर्मचारीको सहयोगमा वितरण गरिएको हो।
काठमाडौँमा भारतीय सेनाध्यक्षलाई स्वागत (तस्बिरहरु)

काठमाडौँमा भारतीय सेनाध्यक्षलाई स्वागत (तस्बिरहरु)

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाका उच्च अधिकारीहरुले स्वागत गरे ।