नेभिगेशन
सबै कुरा

विद्युत् प्राधिकरण सञ्चालकमा बलबहादुर पराजुली र लक्ष्मण केसी नियुक्त

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिमा  बलबहादुर पराजुली र लक्ष्मण केसी  नियुक्त भएका छन् । 

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले मङ्गलबार सङ्खुवासभाका मकालु गाउँपालिका–३ का पराजुली र धादिङ गङ्गाजमुना गाउँपालिका–५ का केसीलाई सञ्चालक समिति सदस्यमा चार वर्षका लागि नियुक्त गर्नुभएको मन्त्री खड्काको निजी सचिवालयले जनाएको छ । 

City Express




प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
संविधान दिवसमा बृहत शान्ति र्‍याली

संविधान दिवसमा बृहत शान्ति र्‍याली

शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल (पापड) उक्त कार्यक्रममा संविधानविद्, पत्रकार, वकिल, मानवअधिकारकर्मी, शिक्षक, बुद्धिजीविलगायत विभिन्न पेसा र व्यवसायसँग आबद्ध नागरिकको सहभागिता थियो । र्‍यालीमा सहभागीहरुले ‘संविधानको रक्षा...
टुँडिखेलमा मनाइयो संविधान दिवस (तस्बिरहरु)

टुँडिखेलमा मनाइयो संविधान दिवस (तस्बिरहरु)

संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ को अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रम आयोजना गरिएको छ ।
सरकार ढलेको ११ दिनपछि ओलीको अभिव्यक्ती : असन्तोषका परिणामहरू पछुताउन मात्र काम लाग्छन्

सरकार ढलेको ११ दिनपछि ओलीको अभिव्यक्ती : असन्तोषका परिणामहरू पछुताउन मात्र काम लाग्छन्

उनले भनेका छन्, ‘गत साता जेन–जीको शान्तिपूर्ण हुने भनिएको प्रदर्शनका क्रममा घुसपैठ भयो– आह्वानकर्ताले भनेझैं । त्यसमा घुसपैठ गर्ने षड्यन्त्रकारीहरूले हिंसा मच्चाए, हाम्रा युवाहरुको ज्यान गयो । सरकारले...
एक–दुई स्थानमा भारी वर्षाको सम्भावना

एक–दुई स्थानमा भारी वर्षाको सम्भावना

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भू–भागका केही स्थान तथा बाँकी भू–भागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी...