नेभिगेशन
सबै कुरा

माइतीघर मण्डलामा झण्डा राखेको पोलमा चढेर हामफाल्ने प्रयास, प्रहरीद्वारा सकुसल उद्धार

काठमाडौँ । माइतीघर मण्डलास्थित राष्ट्रिय झण्डा फहराइएको पोलमा चढेर हामफनल्न खोजेकी एक महिलाको उद्धार गरिएको छ । उनले पोलमा चढेर आत्महत्याको प्रयास गरेकी थिइन् । उनको प्रहरीले सकुसल उद्धार गरेको छ । त्यसरी पोलमा चढेर आत्महत्याको प्रयास गर्ने महिला जुम्लाकी  सहारा शाही हुन् । २ वर्षसम्म लिभइन टुगेदरमा बसेको केटाले बिहे गर्न अस्वीकार गरेको भन्दै उनी १ महिनाभन्दा बढी समयदेखि माइतिघरमा आन्दोलनरत छिन् । आफ्नो कुराको सुनुवाई नभएपछि उनले पोलमा चढेर हामफाल्ने प्रयास गरेकी हुन् । 




प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
मौसम बदलीः यी जिल्लामा भए वर्षा र हिमपात

मौसम बदलीः यी जिल्लामा भए वर्षा र हिमपात

विभागका अनुसार बागलुङ, म्याग्दी, रुकुमपूर्व, रोल्पा, दाङ बाँके, बर्दिया, सुर्खेत, गुल्मीलगायत जिल्लामा पनि हल्का वर्षा र हिमपात भएको छ ।
नेपालद्वारा जिम्बाब्वे पराजित

नेपालद्वारा जिम्बाब्वे पराजित

जिम्बाब्वेले दिएको १३० रनको लक्ष्य पछ्याएको नेपालले १९.३ ओभरमा चार विकेट गुमाउँदै पूरा ग¥यो । नेपालको जितमा पूजाले सर्वाधिक ५२ रनको योगदान दिइन् । उनले  ५० बलमा चार...
काठमाडौँमा सहजै जित्थेँ, आँट गरेर सर्लाही गएँः गगन थापा

काठमाडौँमा सहजै जित्थेँ, आँट गरेर सर्लाही गएँः गगन थापा

काठमाडौं–४ का मतदाताप्रति आफु जीवनभर ऋणी रहने र यस ठाउको निरन्तर सेवा गरिरहने उनको भनाइ छ । सभापति थापाले काठमाडौँ बाहिर निर्वाचन लड्ने विचार यसअघिको निर्वाचनमा गरेपनि आँट...
एयरपोर्टमा सुन तस्करीझैँ चेकजाँच गरेको भन्दै आन्दोलनमा उत्रिने अवस्था आउनसक्ने ओलीको चेतावनी

एयरपोर्टमा सुन तस्करीझैँ चेकजाँच गरेको भन्दै आन्दोलनमा उत्रिने अवस्था आउनसक्ने ओलीको चेतावनी

ध्यक्ष ओलीले शुक्रबार आफु झापाबाट काठमाडौं फर्कदा बिमानस्थलमा अपमानित हुनपरेको बताए ।