नेभिगेशन
मुख्य समाचार

डोल्पाको काइगाउँमा भारी हिमपात, जनजीवन प्रभावित

डोल्पा । डोल्पाको काइगाउँमा शुक्रबारदेखि जारी भारी हिमपातका कारण जनजीवन प्रभावित भएको छ। शुक्रबार रातिदेखि निरन्तर हिमपात भइरहेकाले यातायातका साधनहरू ठप्प भएका छन् भने बाहिर आवतजावत गर्नसमेत कठिनाइ भएको छ।

लगातार परेको हिमपातका कारण स्थानीय बासिन्दाहरू घरभित्रै बस्न बाध्य भएका छन्। चिसो अत्यधिक बढेसँगै दैनिक जनजीवन समेत प्रभावित भएको स्थानीयले बताएका छन्।

CG

तस्बिरहरूः भाष्कर बस्नेत/धर्मराज रोकाया, नेपाल फोटो लाइब्रेरी

Himpat-dolpa-sidhakura-2-1769240030.jpg

Himpat-dolpa-sidhakura-1-1769240030.jpg

Himpat-dolpa-sidhakura-4-1769240028.jpg

Himpat-dolpa-sidhakura-3-1769240028.jpg

Himpat-dolpa-sidhakura-8-1769240027.jpg

Himpat-dolpa-sidhakura-7-1769240027.jpg

Himpat-dolpa-sidhakura-5-1769240027.jpg

Himpat-dolpa-sidhakura-6-1769240027.jpg

Himpat-dolpa-sidhakura-11-1769240026.jpg

Himpat-dolpa-sidhakura-12-1769240026.jpg

Himpat-dolpa-sidhakura-10-1769240026.jpg

Himpat-dolpa-sidhakura-9-1769240026.jpg

Himpat-dolpa-sidhakura-16-1769240025.jpg

Himpat-dolpa-sidhakura-15-1769240025.jpg

Himpat-dolpa-sidhakura-14-1769240025.jpg

Himpat-dolpa-sidhakura-13-1769240025.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
पूर्वी नेपालको आकर्षक पर्यटकीय गन्तव्य चखेवा भञ्ज्याङ (तस्बिरहरु)

पूर्वी नेपालको आकर्षक पर्यटकीय गन्तव्य चखेवा भञ्ज्याङ (तस्बिरहरु)

समुद्री सतहबाट २,३५१ मिटरको उचाइमा अवस्थित चखेवा भञ्ज्याङ भोजपुर सदरमुकामबाट करिब ४० किलोमिटर दूरीमा पर्छ। कालोपत्रे सडकले जोडिएको यो स्थल स्थानीय खानाका स्वाद र प्राकृतिको न्यानोपन महसुस गर्न...
इलाममा बालेन शाहको चुनावी घरदैलो कार्यक्रम(तस्बिरहरु)

इलाममा बालेन शाहको चुनावी घरदैलो कार्यक्रम(तस्बिरहरु)

झापाको क्षेत्र ५ बाट प्रतिनिधिसभा उम्मेदवार रहेका बालेन शाह  बिहीबार इलाम १ का रास्वपा उम्मेदवार विमल गदाल र  इलाम  २ का उम्मेदवार गोकुलबहादुर राई संग इलाम बजारमा भेट...
रास्वपाका बालेन शाहले गराए मनोनय दर्ता (तस्विरहरु)

रास्वपाका बालेन शाहले गराए मनोनय दर्ता (तस्विरहरु)

समर्थक र बाजागाजासहित बालेन निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए । बालेनलाई ठाउँ ठाउँमा कलससहित स्वागत गरिएको थियो ।
जनकपुरबाट रास्वपाले बजाएको घण्टी (ड्राेन भ्यू)

जनकपुरबाट रास्वपाले बजाएको घण्टी (ड्राेन भ्यू)

रास्वपा सभापति रवि लामिछाने, वरिष्ठ नेता एवम् प्रधानमन्त्रीका उम्मेदवार बालेन शाह, उपसभापतिद्वय डीपी अर्याल र डा।स्वर्णिम वाग्ले, सोविता गौतम, डा.अमरेशकुमार सिंह र जेनजी नेता पुरुषोत्तम यादवले सम्बोधन गरेका...