नेभिगेशन
समाज

रास्वपाबाट प्रत्यक्षतर्फ १०० सिटमा एकल सिफारिस

काठमाडौँ ।  राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले फागुन २१ को निर्वाचनका लागि प्रत्यक्षतर्फ प्रतिस्पर्धा गर्ने १०० सीटमा उम्मेदवार टुङ्गो लगाएको छ। रास्वपा उपसभापति डा।स्वर्णिम वाग्ले नेतृत्वको उम्मेदवार छनोट सिफारिस उपसमितिले १६५ मध्ये १०० सिटमा एकल उम्मेदवारी टुङ्गोमा पुर्याएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बाँकी ६५ क्षेत्रको हकमा भने आकाङ्क्षीहरू धेरै भएका कारण आपसी सहमतिमा सोमबारसम्म उम्मेदवार तय गरिने रास्वपाले जनाएको छ । 
उपसभापति डा।वाग्लेकाअनुसार पूर्व सांसद, पार्टीका पदाधिकारी र कम आकाङ्क्षी रहेका अधिकांश क्षेत्रको टिकटको अन्तिम टुङ्गो लागेको छ । 

Ncell
Extreme Energy

नेता वाग्लेकाअनुसार सभापति रवि लामिछाने चितवन २ र वरिष्ठ नेता बालेन्द्र शाह बालेन झापा ५ बाट उम्मेदवार बन्नेछन् । 
उपसभापति डोलप्रसाद अर्याल डीपी काठमाडौँ ९ र डा।स्वर्णिम वाग्ले तनहुँ १ बाट निर्वाचन लड्ने छन् । 

यस्तै, महामन्त्री कबिन्द्र बुर्लाकोटी गाेरखा दुईबाट चुनाव लड्ने निधो भएको छ । पूर्व उपसभामुख इन्दिरा रानामगर झापा २ बाट  उम्मेदवार हुनेछिन् । 


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
हनुमानढोमा ठडियो इन्द्रजात्राको लिंगो (तस्बिरहरू)

हनुमानढोमा ठडियो इन्द्रजात्राको लिंगो (तस्बिरहरू)

काठमाडौँमा मनाइने प्रमुख सांस्कृतिक पर्व इन्द्रजात्रा औपचारिक रूपमा सुरु भएको छ।
प्रतितोला १०० रुपैयाँ बढ्यो सुनको मूल्य

प्रतितोला १०० रुपैयाँ बढ्यो सुनको मूल्य

हिजो छापावाल सुन प्रतितोला रु तीन लाख दुई हजार २०० र त्यति नै परिमाणको चाँदी रु चार हजार ७७५ मा कारोबार भएको थियो ।
राष्ट्रपति पौडेलसँग कार्यवाहक प्रधानमन्त्री वाग्लेको शिष्टाचार भेट

राष्ट्रपति पौडेलसँग कार्यवाहक प्रधानमन्त्री वाग्लेको शिष्टाचार भेट

राष्ट्रपति भवन शीतल निवासमा आज बिहान भएको भेटमा समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।
ऋण असुलीबाट बचत फिर्ता तीव्र, समस्याग्रस्त ४ सहकारीका १०५ जनाले पाए रकम

ऋण असुलीबाट बचत फिर्ता तीव्र, समस्याग्रस्त ४ सहकारीका १०५ जनाले पाए रकम

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  ४ समस्याग्रस्त सहकारीको १०५ जनाको बचत फिर्ता गरेको छ। समितिका अनुसार शिव शिखरका ३५,ओरिन्टल को अपरेटिभका २, तुलसीको १३ र कान्तीपुर सहकारीका ५५  साना...