नेभिगेशन
समाज

रास्वपाले १६४ स्थानमा गरायो मनोनय दर्ता, १४ महिला र १५० पुरुष उम्मेदवार (सबैका सूची)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधिसभा सदस्यको लागि प्रत्यक्षतर्फ देशभरका १६४ निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गरेको छ ।रास्वपाका तर्फबाट मनाङका अनिल गुरुङको उम्मेदवारी अहिलेसम्म दर्ता भएको छैन।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पार्टीका नेता एवं रास्वपाका तर्फबाट काठमाडौँ निर्वाचन क्षेत्र ८ मा उम्मेदवार विराजभक्त श्रेष्ठले मनाङबाहेक सबै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता भएको जानकारी दिए।

Extreme Energy
citizen life

रास्वपाका मनाङका  उम्मेदवारको बाटोमा अलमलका कारण दर्ता छुटेको हुनसक्ने बताए । पार्टीका सहमहामन्त्री एवं दाङ २ बाट उम्मेदवारी दिनुभएका विपिनकुमार आचार्यले कूल उम्मेदवार दर्तामध्ये रास्वपाका तर्फबाट करिब आठ प्रतिशत उम्मेदवार महिला रहेको जानकारी दिए ।

झापा निर्वाचन क्षेत्र १ मा  निशा डाँगी,  झापा २ मा   इन्दिरा राना, मोरङ ५ आशा झा, मोरङ ६ मा  रुबिना आचार्य,  सुनसरी १ मा सरिन (गोमा) तामाङ, कास्की ३ मा बिना गुरुङ, जुम्ला १ मा  बिनिता कठायत, हुम्ला १ मा  टासी लामा, कैलाली १ मा कोमल ज्ञवाली,  धादिङ १ मा  आशिका तामाङ, काठमाडौँ १ मा रञ्जु दर्शना, ललितपुर ३ मा तोसिमा कार्की र चितवन ३ मा सोविता गौतमले उम्मेदवारी दर्ता गरे । 

त्यसैगरी सप्तरी  १ पुष्पा चौधरी, महोत्तरी ४ बाट गौरीकुमारी यादव र सर्लाही १ बाट नितिमा कार्कीले मनोनयन दर्ता गराए ।

को कहाँबाट बने उम्मेदवार?

१) ताप्लेजुङ – वीरेन्द्र श्रेष्ठ

२) पाँचथर – महेन्द्रविक्रम थाम्सुहाङ

३) इलाम–१ – विमल गदाल

४) इलाम–२ – गोकुलबहादुर राई

५) झापा–१ – निशा डाँगी

६) झापा–२ – इन्दिरा रानामगर

७) झापा–३ – प्रकाश पाठक

८) झापा–४ – शम्भु सुस्केरा

९) झापा–५ – बालेन्द्र शाह

१०) संखुवासभा – मिङ्मा शेर्पा

११) तेह्रथुम – सुरेन्द्र कार्की

१२) भोजपुर – रमेशप्रसाद ओझा

१३) धनकुटा – दिनेश भण्डारी

१४) मोरङ–१ – यज्ञमणि न्यौपाने

१५) मोरङ–२ – कृष्णकुमार कार्की

१६) मोरङ–३ – गणेश कार्की

१७) मोरङ–४ – सन्तोष राजवंशी

१८) मोरङ–५ – आशा झा

१९) मोरङ–६ – रूबिना आचार्य

२०) सुनसरी–१ – सरिन तामाङ (गोमा)

२१) सुनसरी–२ – लालविक्रम

२२) सुनसरी–३ – अशोक चौधरी

२३) सुनसरी–४ – दीपककुमार शाह

२४) सोलुखुम्बु – ऋषिधन राई

२५) खोटाङ – रुद्र गिरी

२६) ओखलढुंगा – विश्वराज पोखरेल

२७) उदयपुर–१ – पारश गेलाल

२८) उदयपुर–२ – सूर्यबहादुर तामाङ

२९) दोलखा – जगदीश खरेल

३०) रामेछाप – कृष्णहरि बुढाथोकी

३१) सिन्धुली–१ – धनेन्द्र कार्की

३२) सिन्धुली–२ – आशिष गजुरेल

३३) रसुवा – वसन्त भट्ट

३४) धादिङ–१ – आशिका तामाङ

३५) धादिङ–२ – बोधनारायण श्रेष्ठ

३६) नुवाकोट–१ – डा विक्रम तिमिल्सिना

३७) नुवाकोट–२ – डा अच्युतम लामिछाने

३८) काठमाडौं–१ – रञ्जु दर्शना

३९) काठमाडौं–२ – सुनील केसी

४०) काठमाडौं–३ – राजु पाण्डे

४१) काठमाडौं–४ – पुकार बम

४२) काठमाडौं–५ – सस्मित पोखरेल

४३) काठमाडौं–६ – शिशिर खनाल

४४) काठमाडौं–७ – गणेश पराजुली

४५) काठमाडौं–८ – विराजभक्त श्रेष्ठ

४६) काठमाडौं–९ – डोलप्रसाद अर्याल

४७) काठमाडौं–१० – प्रदीप विष्ट

४८) भक्तपुर–१ – रूकेश रञ्जित

४९) भक्तपुर–२ – राजीव खत्री

५०) ललितपुर–१ – बुद्धरत्न महर्जन

५१) ललितपुर–२ – जगदीश खरेल

५२) ललितपुर–३ – डा तोसिमा कार्की

५३) काभ्रेपलाञ्चोक–१ – मधुकुमार चौलागाईं

५४) काभ्रेपलाञ्चोक–२ – बदनकुमार भण्डारी

५५) सिन्धुपाल्चोक–१ – भरतप्रसाद पराजुली

५६) सिन्धुपाल्चोक–२ – अजय श्रेष्ठ

५७) मकवानपुर–१ – प्रकाश गौतम

५८) मकवानपुर–२ – प्रशान्त उप्रेती

५९) चितवन–१ – हरि ढकाल

६०) चितवन–२ – रवि लामिछाने

६१) चितवन–३ – सोबिता गौतम

६२) गोरखा–१ – सुदन गुरूङ

६३) गोरखा–२ – कविन्द्र बुर्लाकोटी

६४) मनाङ – अनील गुरूङ (उम्मेदवारी दिएनन्)

६५) लम्जुङ – धर्मराज केसी

६६) कास्की–१ – खडकराज पौडेल

६७) कास्की–२ – उत्तम पौडेल

६८) कास्की–३ – बीना गुरूङ

६९) तनहुँ–१ – स्वर्णिम वाग्ले

७०) तनहुँ–२ – श्रीराम न्यौपाने

७१) स्याङ्जा–१ – धनञ्जय रेग्मी

७२) स्याङ्जा–२ – झविलाल डुम्रे

७३) नवलपुर–१ – राजन गौतम

७४) नवलपुर–२ – मनीष खनाल

७५) मुस्ताङ – आदित्य थकाली

७६) म्याग्दी – युवराज रोका

७७) बाग्लुङ–१ – सुशील खड्का

७८) बाग्लुङ–२ – सोम शर्मा

७९) पर्वत – सागर भुसाल

८०) गुल्मी–१ – सागर ढकाल

८१) गुल्मी–२ – गोबिन्द पन्थी

८२) पाल्पा–१ – विमल पन्त

८३) पाल्पा–२ – माधव थापा

८४) अर्घाखाँची – हरिप्रसाद भुसाल

८५) नवलपरासी–१ – विक्रम खनाल

८६) नवलपरासी–२ – नरेन्द्रकुमार गुप्ता

८७) रूपन्देही–१ – सुनील लम्साल

८८) रूपन्देही–२ – सुलभ खरेल

८९) रूपन्देही–३ – लेखजङ्ग थापा

९०) रूपन्देही–४ – कनया बनया

९१) रूपन्देही–५ – ताफिक अहमद खान

९२) कपिलवस्तु–१ – मोहन आचार्य

९३) कपिलवस्तु–२ – विक्रम थापा

९४) कपिलवस्तु–३ – प्रकाश रजौरिया

९५) पूर्वीरूकुम – लखन थापा

९६) रोल्पा – बलराम थापा

९७) प्यूठान – सुशान्त बैदिक

९८) दाङ–१ – देवराज पाठक

९९) दाङ–२ – विपिन आचार्य

१००) दाङ–३ – कमल सुवेदी

१०१) बाँके–१ – सुरेश चौधरी

१०२) बाँके–२ – विवेक श्रेष्ठ

१०३) बाँके–३ – खगेन्द्र सुनार

१०४) बर्दिया–१ – ठाकुरसिंह थारू

१०५) बर्दिया–२ – श्रीधर पोखरेल

१०६) सल्यान – ललितकुमार चन्द

१०७) डोल्पा – देवसिंह ऐडी

१०८) मुगु – राजेन्द्रबहादुर शाही

१०९) जुम्ला – विनिता कठायत

११०) कालिकोट – प्रकाश न्यौपाने

१११) हुम्ला – टासी ल्हाजोम

११२) जाजरकोट – राघव कार्की

११३) दैलेख–१ – एनके बस्नेत

११४) दैलेख–२ – बखतबहादुर शाही

११५) सुर्खेत–१ – टेकबहादुर सिंह ठकुरी

११६) सुर्खेत–२ – रमेश सापकोटा

११७) पश्चिम रूकुम – मनबहादुर शाही

११८) बाजुरा – हेमराज थापा

११९) अछाम–१ – ओमप्रकाश रावल

१२०) अछाम–२ – भूपदेव शाह

१२१) बझाङ – शैलेशकुमार सिंह

१२२) डोटी – नरेन्द्रबहादुर खड्का

१२३) कैलाली–१ – कोमल ज्ञवाली

१२४) कैलाली–२ – केपी खनाल

१२५) कैलाली–३ – जगतप्रसाद जोशी

१२६) कैलाली–४ – खेमराज कोइराला

१२७) कैलाली–५ – आनन्द चन्द

१२८) दार्चुला – राजेशसिंह सामन्त

१२९) बैतडी – हरिमोहन भण्डारी

१३०) डडेलधुरा – डा तारा जोशी

१३१) कञ्चनपुर–१ – जनकसिंह धामी

१३२) कञ्चनपुर–२ – दीपक बोहरा

१३३) कञ्चनपुर–३ – ज्ञानेन्द्र महतारा

१३४) सिराहा–१ – बब्लु गुप्ता

१३५) सिराहा–२ – शिवशंकर यादव

१३६) सिराहा–३ – डा शम्भु यादव

१३७) सिराहा–४ – तपेश्वर यादव

१३८) धनुषा–१ – किशोरी साह

१३९) धनुषा–२ – रामविनोद साह

१४०) धनुषा–३ – मनीषा झा

१४१) धनुषा–४ – राजकिशोर महतो

१४२) महोत्तरी–१ – प्रमोद महतो

१४३) महोत्तरी–२ – दीपक साह

१४४) महोत्तरी–३ – उज्ज्वल झा

१४५) महोत्तरी–४ – गौरीकुमारी यादव

१४६) सर्लाही–१ – नितिमा कार्की

१४७) सर्लाही–२ – रविन महतो

१४८) सर्लाही–३ – नरेन्द्र साह कलवार

१४९) सर्लाही–४ – अमरेश सिंह

१५०) रौतहट–१ – राजेश चौधरी

१५१) रौतहट–२ – शेख सगिर

१५२) रौतहट–३ – धीरज पटेल

१५३) रौतहट–४ – गणेश पौडेल

१५४) बारा–१ – गणेश धिमाल

१५५) बारा–२ – चन्दन सिंह

१५६) बारा–३ – अरबिन्द साह

१५७) बारा–४ – रहवर अन्सारी

१५८) पर्सा–१ – हरि पन्त

१५९) पर्सा–२ – सुशील पटेल

१६०) पर्सा–३ – रमाकान्त चौरसिया

१६१) पर्सा–४ – टेक शाक्य

१६२) सप्तरी–१ – पुष्पा चौधरी

१६३) सप्तरी–२ – रामजी यादव

१६४) सप्तरी–३ – उमाकान्त चौधरी

१६५) सप्तरी–४ – सीताराम साह 

 

यि हुन् कोशी प्रदेशमा रास्वपाका २८ जना प्रत्यक्षतर्फका उम्मेदवार, बालेन देखि सरिन तामाङसम्म

काठमाडौँ उपत्याकाका १५ सिटमा रास्वपाका काे कहाँबाट उठे (सूची)

बागमती प्रदेशका ३३ सिटमा रास्वपाका प्रत्यक्षतर्फका उम्मेदवार, रवि देखि आशिका तामाङसम्म (सूची)

गण्डकी प्रदेशका १८ सिटमा रास्वपाका क-कसकाे मनाेनयन (सूची)

कर्णालीका १२ निर्वाचन क्षेत्रमा यी हुन रास्वपाका १२ उम्मेदवार

यि हुन् रास्वपा सुदुरपश्चिमका १६ निर्वाचन क्षेत्रका १६ उम्मेदवार

यि हुन् लुम्बिनी प्रदेशमा रास्वपाबाट मनोनयन दर्ता गरेका २६ उम्मेदवार (सूची)

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बालेन सरकारका ३० दिनः के के भए, के के बाँकी ?

बालेन सरकारका ३० दिनः के के भए, के के बाँकी ?

तर, यो मान्यताका बाबजुद बालेन सरकारले हनिमुन परियडको सुविधा लिएन । संसद बैठकमा रास्वपा सभापति रवि लामिछानेले भनेका थिए– रास्वपा सरकारलाई हनिमुन पिरियडको सुविधा चाहिँदैन, सेकेण्ड सेकेण्ड हिसाब...
नौ महिनामा  काँकडभिट्टाबाट नेपाल आए ४ हजार भुटानी

नौ महिनामा काँकडभिट्टाबाट नेपाल आए ४ हजार भुटानी

नेपाल प्रवेश गरेका पर्यटकमध्ये सबैभन्दा बढी भुटानी नागरिक रहेका छन् । उक्त अवधिमा चार हजार १५४ जना भुटानी पर्यटक नेपाल आएका छन् ।
सहकारी पीडितको रकम फिर्ता प्रक्रिया सुरुः ऋण असुली,  सञ्चालकहरूको सम्पत्ति लिलामी र बचत फिर्ता प्रक्रिया सँगसँगै

सहकारी पीडितको रकम फिर्ता प्रक्रिया सुरुः ऋण असुली, सञ्चालकहरूको सम्पत्ति लिलामी र बचत फिर्ता प्रक्रिया सँगसँगै

प्रतिभा रावलले मन्त्रालय सम्हालेको ३० दिन नपुग्दै सहकारी पीडितको बचत फिर्ताको प्रक्रिया सुरु भएको छ र त्यसका लागि तयार पारिएको कार्यविधि पारित भई राजपत्रमा समेत प्रकाशन भइसकेको छ...
देशभर सञ्चालन गरियो अतिक्रमित संरचना हटाउने अभियान

देशभर सञ्चालन गरियो अतिक्रमित संरचना हटाउने अभियान

अभियानअन्तर्गत काठमाडाँै उपत्यकाका साथै रुपन्देही, नुवाकोट, पर्सालगायत देशका विभिन्न स्थानमा अवैध रूपमा निर्माण गरिएका संरचना धमाधम हटाउन थालिएको छ । रुपन्देहीको बुटवल उपमहानगरपालिका–४ स्थित सरकारी जग्गा अक्रिमण गरी...