नेभिगेशन
समाज

यि हुन् लुम्बिनी प्रदेशमा रास्वपाबाट मनोनयन दर्ता गरेका २६ उम्मेदवार (सूची)

काठमाडौँ । रास्वपाले लुम्बिनी प्रदेशका सबै जिल्ला र निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ उम्मेदवारहरूको मनोनयन गरेको छ । रास्वपाकाअनुसार प्रदेशका २६ वटै निर्वाचन क्षेत्रका उम्मेदवारहरूले तोकिएकै समयमा मनोनयन दर्ता गरेका छन् । 
यस्तो छ रास्वपा लुम्बिनी प्रदेशका उम्मेदवारहरूको सूची 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

 

Ncell
Extreme Energy

१. गुल्मी–१

  • सागर ढकाल

२. गुल्मी–२

  • गोविन्द पन्थी 

३. पाल्पा–१

  • बिमल पन्थी 

४. पाल्पा–२

  • माधव थापा

५. अर्घाखाँची–१

  • हरि प्रसाद भुसाल 

६. नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)–१

  • विक्रम खनाल 

७. नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)–२

  • नरेन्द्र कुमार गुप्ता 

८. रुपन्देही–१

  • सुनिल लम्साल

९. रुपन्देही–२

  • सुलभ खरेल 

१०. रुपन्देही–३

  • लेखियुङ थापा

११. रुपन्देही–४

  • कनया बनया

१२. रुपन्देही–५

  • तौफिक अहमद खान

१३. कपिलवस्तु–१

  • मोहन आचार्य

१४. कपिलवस्तु–२

  • विक्रम थापा

१५. कपिलवस्तु–३

  • प्रकाश राजौरिया

१६. पूर्वी रुकुम–१

  • लखन थापा 

१७. रोल्पा–१

  • बलराम थापा

१८. प्युठान–१

  • सुसान्त वैदिक

१९. दाङ–१

  • देवराज पाठक

२०. दाङ–२

  • बिपिन आचार्य

२१. दाङ–३

  • कमल सुवेदी

२२. बाँके–१

  • सुरेश चौधरी

२३. बाँके–२

  • विवेक श्रेष्ठ

२४. बाँके–३

  • खगेन्द्र सुनार

२५. बर्दिया–१

  • ठाकुर सिंह थारु

२६. बर्दिया–२

  • श्रीधर पोखरेल

यि हुन् कोशी प्रदेशमा रास्वपाका २८ जना प्रत्यक्षतर्फका उम्मेदवार, बालेन देखि सरिन तामाङसम्म

काठमाडौँ उपत्याकाका १५ सिटमा रास्वपाका काे कहाँबाट उठे (सूची)

बागमती प्रदेशका ३३ सिटमा रास्वपाका प्रत्यक्षतर्फका उम्मेदवार, रवि देखि आशिका तामाङसम्म (सूची)

गण्डकी प्रदेशका १८ सिटमा रास्वपाका क-कसकाे मनाेनयन (सूची)

कर्णालीका १२ निर्वाचन क्षेत्रमा यी हुन रास्वपाका १२ उम्मेदवार

यि हुन् रास्वपा सुदुरपश्चिमका १६ निर्वाचन क्षेत्रका १६ उम्मेदवार

यि हुन् लुम्बिनी प्रदेशमा रास्वपाबाट मनोनयन दर्ता गरेका २६ उम्मेदवार (सूची)

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको १४ वर्षपछि महोत्तरीका २५० स्ववासी परिवारले पाए लालपुर्जा

लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको १४ वर्षपछि महोत्तरीका २५० स्ववासी परिवारले पाए लालपुर्जा

उक्त क्षेत्रको नापजाँच कार्य २०६९।७० सालमै सम्पन्न भएको थियो। तर नापनक्सा सम्पन्न भए पनि आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा हुन नसक्दा लामो समयसम्म जग्गाधनी प्रमाण पुर्जा वितरण...
काठमाडौँ उपत्यकामा २ दिन विद्युत् आपूर्ति प्रभावित हुन सक्ने

काठमाडौँ उपत्यकामा २ दिन विद्युत् आपूर्ति प्रभावित हुन सक्ने

यसअन्तर्गत पुरानो तार तथा कन्डक्टर (सूचालक) हटाएर उच्च क्षमताको नयाँ तार जडान गर्न लागिएकाले असोज २४ गते शनिबार र २५ गते आइतबार काठमाडौँ उपत्यकाको विद्युत् आपूर्ति प्रभावित हुन...
आवासीय सुरक्षाको विषय नेपाली परिवारका लागि चुनौती बन्दै,  खर्च धान्न ७० प्रतिशतलाई कठिनाइ

आवासीय सुरक्षाको विषय नेपाली परिवारका लागि चुनौती बन्दै, खर्च धान्न ७० प्रतिशतलाई कठिनाइ

प्रतिवेदनअनुसार नेपालमा ७० प्रतिशत उत्तरदाताले आफूलाई आवाससम्बन्धी खर्च नियमित रूपमा धान्न कठिन हुने बताएका छन् । बाइस देशमा गरिएको सर्वेक्षणमा यस्तो समस्या भोग्नेको विश्वव्यापी औसत भने ३४ प्रतिशत...
शनिबारसम्म वर्षा, त्यसपछि मौसम खुल्दै जाने सम्भावना

शनिबारसम्म वर्षा, त्यसपछि मौसम खुल्दै जाने सम्भावना

उनका अनुसार शनिबारसम्म वर्षाको क्रम जारी रहनेछ। त्यसपछि एक–दुई स्थानमा छिटपुट वर्षा भए पनि अधिकांश ठाउँमा मौसम खुल्दै जाने र दसैँको अनुभूति हुने सम्भावना छ।

भर्खरै